बिहीबार, कार्तिक ८,२०८१ 12:18:27
IME remit
  • बिहीबार, कार्तिक ८,२०८१ 12:18:27
IME remit
Global IME Bank Limited

आइएमई पे बाट मात्र रु.१ मा हवाई टिकट

Hyundai Nepal
आइएमई पे बाट मात्र रु.१ मा हवाई टिकट
Nabil Bank Limited

काठमाण्डौ ।  नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले आउदै गरेको दशैँ, तिहार र छठलाई लक्षित गरी मात्र रु. १ मा आन्तरिक हवाई टिकट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ। असोज ८ गतेदेखि असोज २३ गतेसम्म चल्ने यस योजनाअन्तर्गत आइएमई पे एपमार्फत आन्तरिक हवाई टिकट खरिद गर्ने सेवाग्राही मध्ये दैनिक ५ भाग्यशाली सेवाग्राहीहरुले रु.१ मा टिकट प्राप्त गर्नेछन्।

भाग्यशाली विजेताहरुले खरिद गरेको हवाई टिकटको रु १ अतिरिक्तको रकम क्यासब्याक प्रोमोकोड स्वरुप विजेता घोषणा गरेपश्चात प्राप्त गर्नेछन्।  

Bizshala
Shivam Cement
CG Motors

साथै, आइएमई पे मार्फत हवाई टिकट खरिद गर्दा रु. ८१ क्यासब्याक प्राप्त गर्ने मौका पनि रहेको छ भने हरेक दिन हवाई टिकट खरिद गर्ने ३० जना सेवाग्राहीहरुले चन्द्रागिरी हिल्स केबलकार, मौलाकाली केबलकार र लुम्बिनी केबलकारको टिकटको लागि क्यासब्याक प्रोमोकोड पनि जित्ने मौका पाउने छन् ।  

चाड पर्वको लहर धमाधम सुरु भएको मौका पार्दै गाउँघर जाने वा आन्तरिक पर्यटनमा निस्किने सेवाग्राहीहरुलाई लक्षित गरी आइएमई पेले यस अफर सार्वजनिक गरेको जनाएको छ।  

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala

आइएमई पे प्रमुख कार्यकारी अधिकृत प्रवीन रेग्मीले यस अफरलाई आइएमई पेका सेवाग्राहीहरु माझ महान् चाडपर्वको अवसरमा कृतज्ञता र उपहार स्वरुप समर्पण गरिएको जानकारी दिए ।  

Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.