आईतवार, फाल्गुन ११,२०८१ 02:06:08
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 02:06:08
IME remit
Global IME Bank Limited

नेप्सेको सपोर्ट जोनमा ट्वीजर बटम, भोल्युम ड्राई अप हुनुलाई कसरी बुझ्ने ?

Hyundai Nepal
नेप्सेको सपोर्ट जोनमा ट्वीजर बटम, भोल्युम ड्राई अप हुनुलाई कसरी बुझ्ने ?
Nabil Bank Limited

काठमाण्डौ । साताको पहिलो कारोबारका दिन बजार करिब २२ अंकले घट्दा कारोबार जम्मा ४ अबै ५ करोड मात्रै भएको छ । यो कारोबार असार २४ गते पछिकै कम हो । असार २४ गते जम्मा ४ अर्ब ५७ करोडको कारोबार पछि बजारले बुल ट्रेन्ड समातेको थियो ।  

आज भएको कारोबार भदौ २ गते भएको ३० अर्बबराबरको उच्च कारोबार पछि कै सबैभन्दा कम हो । बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा २ दिने क्याण्डल स्टिक चार्टमा सपोर्ट जोनमा ट्वीजर बटम बनेको छ । ( हेर्नुहोस तस्बिरमा )  

Shivam Cement
CG Motors
Sagarmatha Cement

यो पनि बजारले रिभर्सल लिन सक्ने संकेत हो । पछिल्ला ४ कारोबारमा बजारले २४३८ विन्दुमा २ पटक टेष्ट गरेर माथि फर्केको छ ।  

भोल्युम र कारोबार घटेको छ । यसले बिक्री दबाब घट्दै गरेको बुझिन्छ । मनी फ्लो इन्डेक्समा बजारमा यस अघि नै बुलिस डाइभर्जेन्स देखिएको छ । म्याक्डीमा हिस्टोग्राम फिक्का र छोटा–छोटा हुँदै गएका छन् । पिभट् मार्फत नियाल्दा बजारको नजिकको सपोर्ट क्रमशः  २४०५ , २३२४ र २२०५ विन्दुमा  रहेको छ । बढेमा बजारले क्रमश ः २५२५, २६०५ र २७२५ विन्दुमा प्रतिरोध रहेको छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो बिश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.