शनिबार, फाल्गुन २,२०८२ 05:38:52
Bizshala
  • शनिबार, फाल्गुन २,२०८२ 05:38:52
Bizshala
Global IME Bank Limited

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ७ औं वार्षिक साधारण सभा सम्पन्न, १०.५२६% लाभांश पारित

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ७ औं वार्षिक साधारण सभा सम्पन्न, १०.५२६% लाभांश पारित
Shivam Cement

काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । छ । कम्पनीको उक्त सभा असोज २३ गते बुधबार कम्पनी कम्पनीकी अध्यक्षक शिक्षाभट्टचनको अध्यक्षतामासम्पन्नभएको छ । 

काठमाण्डौमा सम्पन्न सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७९/८०को वार्षिक प्रतिवेदन पारित गरेको छ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

सभाले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७९/८०का लागि १० प्रतिशत बोनस सेयर र ०.५२६ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

बोनस सेयर वितरणपछि चुक्तापुँजी वृद्धि भएता पनि नियमकारी निकाय नेपाल बीमा प्राधिकरण निर्देशनबमोजिमको तोकिएको न्यूनतम चुक्तापूँजीका लागि अपुग हुने चुक्तापूँजी पुर्याउन ७ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्तावपनिपारित गरेको छ । सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गरेको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.