काठमाण्डौ । काठमाण्डौ उपत्यकाबाट दशैं मनाउन एक सातामा १३ लाख मानिस बाहिरिएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार आजसम्म १३ लाख मानिसले काठमाण्डौ उपत्यकाबाट बाहिरिएका हुन् । यद्यपी संघल् यो पटकको दशैंमा १८ लाख मानिस बाहिरिन् अपेक्षा गरेको थियो ।
तर बाढीपहीरोका कारण अपेक्षा अनुरुप मानिस नबाहिरिएको संघले जनाएको छ ।
अघिल्लो वर्षको दशैंमा १८ लाख मानिस बाहिरिएका थिए ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।