शनिबार, श्रावण ३०,२०८३ 08:14:14
Bizshala
  • शनिबार, श्रावण ३०,२०८३ 08:14:14
Bizshala
Global IME Bank Limited

बजार बढ्दा भोल्युम पनि बढ्नुलाई प्राविधिक रुपमा कसरी बुझ्ने ?

Prabhu Bank Limited
बजार बढ्दा भोल्युम पनि बढ्नुलाई प्राविधिक रुपमा कसरी बुझ्ने ?
New Office

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन करिब १४ अंकले बढेको बजारमा १० अर्ब माथिको कारोबार भएको छ । आज बजार बढ्दा कारोबार तथा भोल्युम बढ्नु सकरात्मक पक्ष देखिन्छ । 

आज ४ घण्टाको कारोबारमा बजारले अन्तिम एक घण्टा कारोबारमा सुधार आएको छ । बोलिङ्गर ब्याण्डबाट नियाल्दा बजार अपर ब्याण्डमा नै चलेको देखिन्छ । अपर ब्याण्ड र लोअर ब्याण्ड साँघुरिएको छ ।  

CG Motors

यसले बजारले कुनै गति लिन खोजेको सम्भावनालाई जनाउछ । म्याक्डीमा बुलिस क्रसओभर भ्यालिड नै रहेको छ भने हिस्टोग्राम सकारात्मक नै रहेका छन् । आरएसआई ५९ को तहमा चलेको छ । समग्रमा सबै इन्डिकेटरबाट नियाल्दा बजार सकरात्मक नै देखिन्छ ।

पिभट् मार्फत नियाल्दा आज २ हजार ७४८ को विन्दुमा बन्द भएको बजारले अब नजिकको प्रतिरोध क्रमशः २८०२ , २९२७ र ३०७३ विन्दुमा लिन सक्छ । यदि घटेमा भने बजारले क्रमशः २६९० ,२६५६ र २६०० विन्द्ुमा लिन सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारको लागि सिफारिस भने होइन ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.