आईतवार, मंसिर ९,२०८१ 08:41:25
IME remit
  • आईतवार, मंसिर ९,२०८१ 08:41:25
IME remit
Global IME Bank Limited

साइडवेजमा चलेको बजारको अबको सम्भावना कस्तो ?

Hyundai Nepal
साइडवेजमा चलेको बजारको अबको सम्भावना कस्तो ?
Nabil Bank Limited

काठमाण्डौ । आज १३ अंकले घट्दा बजारमा ७ अर्बबराबरको कारोबार भएको छ । अघिल्लो कारोबारको तुलनामा आज सूचक र कारोबार दुबै घटेको देखिन्छ । पछिल्लोपटक बजार २६ सयको विन्दुदेखि २८ सय आसपासमा साइडवेज चलेको देखिन्छ । ट्रेन्ड लाइनको आधारमा त बजारमा  बिक्री दबाब देखिन्छ ।  

Bizshala
Shivam Cement
CG Motors

बोलिङ्गर ब्याण्ड मार्फत नियाल्दा बजार मध्य ब्याण्ड भन्दा तल खसेको देखिन्छ । म्याक्डीमा वियरिस क्रसओभर बनेको देखिन्छ । आरएसआई ४६ को तहमा चलको छ । समग्रमा तीन वटै इन्डिकेटरबाट नियाल्दा बजारमा बिक्री दबाब परेको देखिन्छ । पिभट् मार्फत नियाल्दा बजारले आज २६६७ विन्दुमा बन्द भएको बजारले अब २६४१ , २६०३ र २५५० विन्दुमा क्रमशः सपोर्ट लिन सक्छ ।  

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala

त्यसैगरि, बढेमा २७१४,२७५३ र २८०० विन्दुमा प्रतिरोध सामाना गर्न सक्छ । केही दिन देखि घटेको बजारमा आगामी कारोबारमा  २६३० देखि २६४० विन्दु आसपासबाट एउटा रिभर्सल आउन सक्ने सम्भावना भने रहन्छ । तर त्यसको दीगोपन के कस्तो रहन्छ भन्ने अगामी दिनकै बजारबाट मात्रै निर्क्यौल गर्न सकिने छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो बिश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.