शनिबार, असार १४,२०८२ 06:23:13
  • शनिबार, असार १४,२०८२ 06:23:13
Global IME Bank Limited

भारतको सेयर बजारमा हरियाली कायमै, जापान र दक्षिण कोरियाली बजार समेत वृद्धि

Hyundai Nepal
भारतको सेयर बजारमा हरियाली कायमै, जापान र दक्षिण कोरियाली बजार समेत वृद्धि
Nabil Bank Limited

काठमाण्डौ । आज भारतको सेयर बजारमा आज हरियाली छाएको छ । भारतको सेयर बजार मापक इनडेक्स, सेन्सेक्स आज १.२५ प्रतिशत अर्थात ९९२.७४ अंकले बढेको छ । यससँगै सेन्सेक्स आज ८० हजार १०९ विन्दुमा उक्लिएको छ ।  

यस्तै आज निफ्टी५० पनि ३१४ अंकले बढेको छ । यो वृद्धिसँगै निफ्टी५० २४ हजार २२१ विन्दुमा पुगेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

सेन्सेक्समा कारोबार हुने ३० वटा कम्पनीको सेयरमध्ये आज २४ वटाको सेयरमूल्य बढ्यो भने ६ वटाको मात्रै घट्यो । निफ्टीमा कारोबार हुने ५० कम्पनीको सेयरममध्ये ४३ वटाको बढ्दा ७ वटामा मात्रै गिरावट आयो ।  

यसअघि गत शुक्रबार पनि सेन्सेक्स १ हजार ९६१ अंक र निफ्टी ५५७ अंकले बढेको थियो ।  

आज अन्य एशियाली बजारमा जापानको निक्की२२५ इन्डेक्स १.३० प्रतिशत र दक्षिण कोरियाको कोस्पी १.३२ प्रतिशतले बढेका छन् । चीनको साङघाई कम्पोजिटमा भने आज ०.११ प्रतिशतको गिरावट आएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.