आईतवार, पुष ७,२०८१ 05:26:25
IME remit
  • आईतवार, पुष ७,२०८१ 05:26:25
IME remit
Global IME Bank Limited

युनिलिभर नेपालद्वारा ५ वर्षभन्दा पुरानो लाभांश बुझिलिन आग्रह

Hyundai Nepal
युनिलिभर नेपालद्वारा ५ वर्षभन्दा पुरानो लाभांश बुझिलिन आग्रह
Nabil Bank Limited

काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडले ५ वर्षभन्दा पुरानो लाभांश बुझिलिन आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै ३१ औं साधारण सभाबाट लाभाशं पारित भए बमोजिम आव २०८०/८१ को पाँच वर्षभन्दा पुरानो लाभांश बुझिलिन आग्रह गरेको हो ।  

उक्त अवधिको लाभांश रकम सम्बन्धित सेयरधनीहरूले वा निजको हकवालाले हालसम्म पनि लिन नआएकाले तथा दाबी समेत नपरेकाले कम्पनीको अभिलेखमा हालसम्म भुक्तानी हुन बाँकी देखिएकोले लगानीकर्ता संरक्षण कोष व्यवस्थापन तथा सञ्चालन कार्यविधि बमोजिम लाभांश रकम बुझिलिन कम्पनीले आग्रह गरेको जनाएको छ ।  

Bizshala
Shivam Cement
CG Motors

उक्त आवको लाभाशं रकम भुक्तानी लिन बाँकी रहेका सेयरधनीहरूले आफ्नो सेयर प्रमाणपत्रका साथ आफ्नो कुनै परिचय पत्र लिई यो सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र यस कम्पनीको सेयर रजिष्ट्रारको कार्यालय लक्ष्मी सनराइज क्यापिटलमा  सम्पर्क गर्नु पर्नेछ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Bizshala

सो अवधी भित्र लिन नआएमा उक्त भुक्तानी गर्न बाँकी रहेको लाभाशं रकम कम्पनी ऐनको दफा १८३ बमोजिम लगानी संरक्षण कोषमा जम्मा हुने कम्पनीले प्रष्ट पारेको छ । 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.