Bizshala
  • मंगलवार, असार २३,२०८३ 07:25:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मितेरी डेभलपमेन्ट बैंकको सीईओमा अनन्त चापागाँई, सञ्चालकमा दाहाल नियुक्त

Laxmi Sunrise Bank Limited
मितेरी डेभलपमेन्ट बैंकको सीईओमा अनन्त चापागाँई, सञ्चालकमा दाहाल नियुक्त

काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा अनन्त चापागाँई नियुक्त भएका छन् । बैंकको मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले चापागाँईलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।  

New Office
CG Motors
Garima Development Bank

उनलाई माघ १ गतेदेखि लागू हुनेगरी आगामी ४ वर्षका लागि सीईओ नियुक्त गरिएको बैंकद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै सोही दिन बसेको बैठकले बैंकको सञ्चालकमा रमेश दाहाललाई बाँकी कार्यकालका लागि सञ्चालक नियुक्त गर्ने निर्णय गरेको छ । उनी सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक नियुक्त भएका हुन् । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.