एमएडब्लू अर्थमुभर्सद्वारा नेपालमा JCB NXT सिरिजका मेकानिकल एक्साभेटरहरूको सुरूवात
TRENDING
काठमाण्डौ । दुईपांग्रे सवारी साधन ब्रान्ड टीभीएसले जनकपुरमा आफ्नो नयाँ आधिकारिक डिलरशिपको उद्घाटन गरेको गरेको छ । अत्याधुनिक सुविधा सम्पन्न यो शोरूम आर्यन अटोमोबाइल्सद्वारा सञ्चालित हुने जानकारी दिइएको छ । उद्घाटन समारोहमा प्रतिष्ठित अतिथिहरू र उद्योगका प्रमुख व्यत्तित्वmहरूको बाक्लो समुपस्थिति रहेको थियो ।प्रदेश २ का माननिय मुख्यमन्त्री सतिशकुमार सिंहको प्रमुख...
काठमाण्डौ । हुन्डाई मोटर कम्पनीको आईओनिक फाइभ एनले ईभी सवारीको प्रदर्शनमा नयाँ मानक कायम गरेको छ । कम्पनीको आईओनिक फाइभ एनले जापानमा गत फेबु्रअरी १५ मा आयोजना भएको ‘अट्याक सुकुबा २०२५’मा सबैभन्दा तीव्र ल्यापटाइमको उपलब्धि हासिल गरेको हो । जापानको इबाराकी प्रदेशमा रहेको चर्चित सुकुबा सर्किटमा रहेको ट्रयाक कम्प्याक्ट र चुनौतिपूर्ण लेआउटका कारण परिचित छ । यो ट्रयाकले...
काठमाण्डौ । नेपालको बहुप्रतिक्षित इभी कार प्रोटन इमास ७ आज काठमाडौँबाट आफ्नो इमास ७ पान नेपाल भ्रमण सुरु गर्दैछ । यो भ्रमण मलेसियाली इमास ७ भ्रमणको विस्तार हो । यस भ्रमणका क्रममा नेपालका ७ प्रदेशहरूमा प्राविधिक नवप्रवर्तन र अन्वेषणको रोमाञ्चक यात्रालाई प्रदर्शित गर्नेछ । यो भ्रमणले इमास ७ को नवीन प्रविधि र अतुलनीय ड्राइभिङ अनुभव मात्र प्रदर्शन गर्दैन, यसले दिगोपन र...
काठमाण्डौ । एमएडब्लू अर्थमुभर्स प्रालिले जेसीबी नेक्स्ट इन्डियासँगको सहकार्यमा व्ऋद्य ल्ह्त् सिरिजका नवीनतम एक्साभेटरहरू JCB NXT 221 LC फ्युल मास्टर र JCB NXT 225 LCM ट्र्याक्ड एक्साभेटरहरू सफलतापूर्वक लन्च गर्ने भएको छ। ललितपुरको झम्सिखेल स्थित द प्लाजामा आयोजना हुने भव्य लन्च कार्यक्रममा सरकारी प्रतिनिधि, निर्माण उद्योगका अग्रणी, ग्राहक र डिलरहरू सहित करिब ७०० जना सरोकारवालाहरूको...
काठमाण्डौ । नेपालको प्रमुख ईभी बिक्रेता सिजी मोटर्सले नेपालमा स्मार्ट सवारी साधनको भविष्य सुनिश्चित गर्दै देशकै सबैभन्दा व्यापक चार्जिङ पूर्वाधार उपलब्ध गराउँदैछ। २४८ं जीबीटी र २४ं सीसीएस्–२ चार्जिङ स्टेसनहरू नेपालभर विस्तार गर्दै सिजी मोटर्सले विद्युतीय सवारी साधनलाई अझ व्यावहारिक, सुविधाजनक, र सहज बनाउन लागेको हो।
काठमाण्डौ । तौलिहवामा फागुन ७ गते ‘बजाज माइलेज च्याम्पियन’ हुने भएको छ । बजाजको प्लाटिना मोटरसाइकलको उच्चतम माइलेज क्षमता प्रदर्शन गर्न माइलेज च्याम्पियनको आयोजना गर्न लागिएको हो । तौलिहवाको बुद्ध पद्म मावि, खेल मैदान स्थित केदारनाथ अटोमोवाइल्सले यो कार्यक्रम आयोजना गर्ने भएको हो । यो कार्यक्रमले बजाज प्लाटिनाको इन्धन बचत र भरपर्दो विशेषताहरूलाई झल्काउनुका साथै...
काठमाण्डौ । फागुन २ गते बुटवल रुपन्देहीमा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल, लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपाल र नाडाका संस्थागत (प्रादेशिक) एशोसिएशनका अध्यक्षहरुबीच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नाडाका अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यतामा अटोमोवाइल क्षेत्रका समसामयिक विषयहरुमा बृहत छलफल भएको थियो । सो कार्यक्रममा संस्थागत एशोसिएशनहरुबाट...
काठमाण्डौ । नेपालकै सबैभन्दा ठूलो बाइक उत्सव स्पीड फेस्ट २०२५ शनिबार एलिस रिसेप्सन, बालुवाटारमा सम्पन्न भएको छ । मोटरसाइकल प्रेमीहरूको उत्साहजनक उपस्थिति रहेको यस इभेन्टमा ७० भन्दा बढी सुपरबाइक प्रदर्शनी, ग्रान्ड बाइक र्याली, टेस्ट राइड सेसन, नेपालका चर्चित ब्याण्डहरू द एलिमेन्टस् र रक हेड्सको प्रत्यक्ष सांगीतिक प्रस्तुति लगायत विभिन्न रोमाञ्चक कार्यक्रमहरू समावेश थिए...
काठमाण्डौ । घटना १.फेब्रुअरी ५, २०२५ का दिन । दिल्लीको नोएडास्थित लेबरचोकनजिकै एउटा डरलाग्दो घटना भयो, जब गुडिरहेको महिन्द्रा थारमा अचानक आगो लाग्यो। केही मिनेटमै गाडी पूर्ण रूपमा जलेर खरानी बन्यो । भाग्यवश, चालकले होसियारीपूर्वक काम गरे र कार जल्दै गर्दा आफ्नो ज्यान बचाउन समयमै कारबाट हामफाल्न सफल भए।प्रत्यक्षदर्शीहरूले थार एसयूभी सामान्य रूपमा चलिरहेको बेला गाडीको...
काठमाण्डौ । थप फिचर्स थप प्रविधि, अत्याधुनिक डिजाइन र आकर्षक कलरको साथ पुरानै मूल्यमा टियागो ईभी २०२५ मोडलको डेलिभरी सुरु भएको छ। भारतको अग्रेणी विद्युतीय सवारी साधन निर्माता टाटा मोटर्सले सिप्रदी ट्रेडिङ प्रालिसँगको सहकार्यमा नेपालमा टियागो ईभी २०२५ को बुकिङको साथै डेलिभरी सुरु गरेको हो। उच्च कार्यक्षमता, अत्याधुनिक डिजाइन, प्रयोगकर्ता–मैत्री सुविधा एवम् अन्य धेरै...
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा घोषित भन्सार शुल्क बढाउने निर्णय कार्यान्वयनमा आए अमेरिकामा नयाँ कारको मूल्य करिब ६ हजार डलरसम्मले बढ्ने भएको छ । अमेरिकी इन्भेष्टमेन्ट कम्पनी बेन्चमार्क कर्पोरेशनले गरेको अध्ययन प्रतिवेदनमा यस्तो देखिएको हो । विश्लेषक कोडी एक्रीले प्रति युनिट कारको मूल्य ५ हजार ७९० डलरले बढ्ने अनुमान गरेका छन् । उनले मेक्सिको र...
काठमाण्डौ । प्रमुख चिनियाँ स्मार्ट ईभी निर्माता कम्पनी एक्स्पेङ मोटर्सले २०२५ मा अनुसन्धान र विकासमा ९ अर्ब युआनभन्दा बढी लगानी गर्ने घोषणा गरेको छ। एक्स्पेङको अनुसन्धान र विकास रणनीतिको प्रमुख विशेषता आफ्नै सेमिकन्डक्टर चिपहरूको विकास र उत्पादन हो। चिप उत्पादनलाई स्वदेशी बनाउँदै, कम्पनीले आफ्नो आपूर्ति श्रृंखला अनुकूलन गर्ने, सवारी साधनको प्रदर्शन सुधार गर्ने, र...
काठमाण्डौ । जनकपुरमा भोली माघ २८ गते ‘बजाज माइलेज च्याम्पियन’ हुने भएको छ । बजाज कम्पनीको प्लाटिना मोटरसाइकलको उच्चतम माइलेज क्षमता प्रदर्शन गर्न माइलेज च्याम्पियनको आयोजना गरिएको हो । जनकपुरको बाह्र बिघास्थित ओम अटोमोबाइल्सले सोमबार यो कार्यक्रम आयोजना गर्ने भएको छ । यो कार्यक्रमले बजाज प्लाटिनाको इन्धन बचत र भरपर्दो विशेषताहरूलाई झल्काउनुका साथै चालकहरु बिच...
काठमाण्डौ । स्कोडा नेपालले विलासी, सुरक्षित र प्रिमियम ड्राइभिङ अनुभवहरूलाई अझै बढी पहुँचयोग्य बनाउन एक नवीन फाइनान्सिङ योजना घोषणा गरेको छ। स्कोडा नेपालले इन्टरनल कम्बसिबल इन्जिन सवारी साधन खण्डमा पहिलो पटक वार्षिक ६.९९ प्रतिशतको अविश्वसनीय एवम् आकर्षक ब्याजदरमासवारी साधनलाई ८० प्रतिशतसम्म फाइनान्सिङ प्रदान गर्दैछ। यो पहलले अटोमोबाइल बजारमा किफायतीपनलाई पुनस्...
काठमाण्डौ । असाधारण बिक्री, बजार हिस्सा र ग्राहक सन्तुष्टि लगायतका उपलब्धिहरूको कदर स्वरूप द एमएडब्लू अर्थमुभर्स प्रालिले दक्षिण एसिया क्षेत्रका लागि डिलर अफ द इयर २०२५ प्राप्त गर्न सफल भएको छ। अवार्डले निःशर्त प्रतिबद्धता र बलियो ग्राहक सम्बन्धद्वारा निर्मित उत्कृष्ट प्रदर्शनलाई प्रतिबिम्बित गरेको कम्पनीले जनाएको छ । यो उपलब्धि हासिल गर्न आवश्यक पर्ने निरन्तरको...
काठमाण्डौ । अमेरिकी ईभी अटो निर्माता कम्पनी टेस्लाले आफ्नो ‘मोडल एक्स’को मूल्य वृद्धि गरेको छ । कम्पनीले अमेरिकामा मोडल एक्सको मूल्य प्रतियुनिट ५ हजार डलरले वृद्धि गरेको हो । यससँगै अब अमेरिकामा मोडल एक्सको मूल्य ८४ हजार ९९० डलर पुगेको छ । यसअघि यसको मूल्य ७९ हजार ९९० डलर कायम थियो । यसको प्लेड भेरियन्टको मूल्य पनि ९४ हजार ९९० बाट बढाएर ९९ हजार ९९० डलर पुर्याइएको छ ।
काठमाण्डौ । शशीला मोटर्स प्रालिले वीरगञ्जमा आफ्नो नयाँ बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ। प्रतिमा चोकस्थित नयाँ केन्द्रको उद्घाटन मधेश प्रदेशसभा सांसद तथा पूर्व राज्यमन्त्री रहबर अन्सारीले गरेका हुन्।उद्घाटन समारोहमा बोल्दै अन्सारीले विद्युतीय सवारीको प्रयोगलाई प्रवर्द्धन गर्नुपर्ने बताउँदै, विद्युतको आन्तरिक खपत बढाउने नीति अवलम्बन गर्नुपर्नेमा जोड दिए। उनले...
काठमाण्डौ । जापानी अटो निर्माता कम्पनी निस्सान होन्डासँगको मर्जरबाट पछि हट्ने भएको छ । मिडिया रिपोर्टका अनुसार निस्सानले होन्डासँगको ६० अर्ब डलरबराबरको मर्जर प्रक्रियाबाट अलग हुने संघारमा पुगेको हो । दुई कम्पनीबीच बढ्दो भिन्नताका कारण मर्जरसम्बन्धी छलफल जटिल बनेको जनाइएको छ । यो खबर बाहिरिएसँगै टोकियो स्टक एक्सचेञ्जमा निस्सानको सेयरमूल्य ४ प्रतिशतले घटेको छ । उता...
काठमाण्डौ । नेपालको अटोमोवाइल क्षेत्रलाई बलियो बनाउन एनएभिटी र एनएडिएविच सहमती भएको छ । माघ २२ गते काठमाण्डौमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभिटी) र नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (एनएडिए) का प्रतिनिधिहरुबीच नेपालको अटोमोवाइल क्षेत्रमा कुशल श्रमिक र रोजगारीको बढ्दो माग पूरा गर्न तीन वटा...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.