फर्मुला वानको ७ पटकका विश्व च्यापियन मर्सिडीज त्यागेर फरारीमा प्रवेश
काठमाण्डौ । फर्मुला वानको ७ पटकका विश्व च्यापियन लईस ह्यामिल्टनले मर्सिडीजलाई त्यागेर फरारीमा प्रवेश गरेका छन् । ह्यामिल्टनले सन् २०२५ को सिजनका लागि फरारीलाई रोजेका हुन् ।
TRENDING
काठमाण्डौ । फर्मुला वानको ७ पटकका विश्व च्यापियन लईस ह्यामिल्टनले मर्सिडीजलाई त्यागेर फरारीमा प्रवेश गरेका छन् । ह्यामिल्टनले सन् २०२५ को सिजनका लागि फरारीलाई रोजेका हुन् ।
काठमाण्डौ । हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बहुप्रतिक्षित एसयूभी एक्सटर(SUV Exter)को बूकिङ आज(बिहीबार)दखि खुलाएको छ । गत भदौमा सम्पन्न नाडा अटो शोमा सो गाडी प्रदर्शन गरिएको थियो । हुण्डाई एक्सटर(Exter) ५ सिटर एसयूभी कम्पनीको मोडेल लाइनअपमा पहिलो एसयूभी हो जुन हुण्डाई भेन्यूभन्दा अघि रहनेछ । आकर्षक बनोट र बिभिन्न फिचरले एक्सटरलाई एक बिशेष एसयूभी...
काठमाण्डौ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग चारपांग्रे सवारी साधनको एसेम्बलिङ्गउद्योग स्थापना गर्ने सम्बन्धमा छलफल गरेको छ ।
काठमाण्डौ । चीनमा निर्माण भएका‘लुयान’ब्राण्ड को विद्युतीय स्कुटरहरुको नयाँ शोरुम सञ्चालनमा आएको छ । जिरो इमिसन राइड (एन) ले काठमाण्डौंको नागपोखरीमा नयाँ शोरुम सँचालनमा ल्याएको हो ।
काठमाण्डौ । अटोमोबाइल्स एशोसिएशन अफ नेपाल(नाडा) ले भारतीय मालवाहक साधनलाई २४ घण्टाका लागी मात्रै नेपालमा प्रवेशको अनुमित दिन आग्रह गरेको छ । नाडाका अध्यक्ष करण चौधरी नेतृत्वको एक प्रतिनिधी मण्डलले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटका क्रममा यस्तो आग्रह गरेको हो ।
काठमाण्डौ । नेपालका लागि टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले दोस्रो अपाचे ओनर्स ग्रुप (एओजी) नाइट राइड सम्पन्न गरेको छ । कम्पनीले गत शुक्रबार र शनिबार काठमाडौंको नक्साल शोरुम देखि सुकुटेसम्म उक्त राइडको आयोजना गरेको थियो ।
काठमाण्डौ । जापानी कार निर्माता कम्पनी टोयोटा लगातार चौथो वर्ष विश्वको सबैभन्दा ठूलो अटो निर्माता कम्पनी बन्न सफल भएको छ । जर्मनीको प्रतिस्पर्धी कम्पनी भोल्स्गवागेनलाई पछि पार्दै कम्पनीले यो सफलता हात पारेको हो ।
काठमाण्डौ । अटोमोवाईल्स एशोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष करण चौधरीको नेतृत्वको प्रतिनिधी मण्डलले नेपालको अटोमोवाइल क्षेत्रमा देखा परेका समस्याहरुका सम्बन्धमा अर्थमन्त्री प्रकाशशरण महतसंग छलफल गरेको छ । नेपालको अटोमोवाइल क्षेत्रका विभिन्न नीतिगत विषयहरुमा छलफल भएको उक्त भेटवार्ता कार्यक्रम माघ १५ गते भएको हो ।
काठमाण्डौ । अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडां) र एशियाली विकास बैंकका पदाधिकारीहरु विच विभिन्न विषयहरुमा विस्तृत छलफल भएको छ । उक्त छलफल नाडाको सचिवाल टेकुमा आज सम्पन्न भएको हो ।
काठमाण्डौ । जर्मन अटो निर्माता कम्पनी पोर्शले विश्वबजारमा आफ्नो पहिलो ईभी एसयुभी कार लञ्च गरेको छ । लक्जरी कार निर्माणका लागि चिरपरिचित पोर्शले यो कारलाई ट्रिम्स म्याकन ४ तथा नयाँ म्याकन टर्बोमा पेश गरेको छ ।
काठमाण्डौ । भियतनामको अटो निर्माता कम्पनी भिनफास्टको विद्युतिय कार(ईभी) को विश्वस्सनीयतामाथि प्रश्न उठेको छ । विश्वव्यापी विस्तारको प्रयासका बाबजुद कारमा देखिएको समस्या,नकारात्मक मिडिया टिप्पणी र कारप्रतिको विश्वासको अभावले कम्पनीको सफलतामा चुनौति थपेको छ ।
काठमाण्डौ । नाडा अटोमोवाइल एशोसिएसन अफ नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)सँग भेटेर अटोलोन र आयर पर्चेज कर्जामा लचक नीति ल्याउन आग्रह गरेको छ । नाडाका नवनिर्वाचित अध्यक्ष करण चौधरीले अटोमोवाइल व्यवसायको क्षेत्रमा देखापरेका विभिन्न समस्याहरुबारे संक्षिप्त रुपमा चर्चा गर्दै अटोमोवाइल व्यवसायलाई पुनः गतिशील बनाउन अटो लोन÷हायर पर्चेज कर्जामा जोखिम भारलाई...
काठमाण्डौ । अमेरिकी टेक कम्पनी एप्पलले आफ्नो पहिलो इलेक्ट्रिक गाडी‘एप्पल ईभी’ सन् २०२८ मा लञ्च गर्ने भएको छ । यसअघि कम्पनीले एप्पल ईभीलाई सन् २०२६ मा लञ्च गर्ने जनाएको थियो । ब्लूमबर्गको रिपार्टका अनुसार अब भने कम्पनीले लञ्चिङ रणनीति बदल्दै निर्धारित समयभन्दा अगावै कार लञ्च गर्न लागेको हो ।
काठमाण्डौ । नेपालमा आफ्नो उपस्थितिलाई बलियो बनाउने रणनीतिक कदममा, मोटरसाइकल र स्कुटरको विश्वको सबैभन्दा ठूलो उत्पादक हिरो मोटरकर्पले नेपालको सबैभन्दा ठूलो समूह चौधरी ग्रुप मातहतको कम्पनी सिजि मोटर्ससँग सहकार्य गरेको छ । हिरो मोटकर्पले सन् २०१४ मा नेपाली बजारमा प्रारम्भिक रूपमा प्रवेश गरेको थियो ।
काठमाण्डौ । भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी मारुती सुजुकीले आफ्नो चर्चित एसयुभी मारुति ब्रिज्जालाई परिष्कृत गर्दै नयाँ माइल्ड–हाईब्रिड प्रविधिका साथ लञ्च गरेको छ । कम्पनीले यो भेरियन्टको टप भेरियन्टलाई माइल्ड–हाईब्रिड प्रविधिका साथ लञ्च गरेको हो । मारुती सुजुकीले गत वर्षको जुलाई महिनामा माइल्ड–हाईब्रिड म्यानुअल भेरियन्टको वितरण स्थगन गरेको थियो ।...
काठमाण्डौ । भारतको चिरपरिचित अटो निर्माता कम्पनी महिन्द्रा एण्ड महिन्द्राले फल्यागसिप एक्सयुभी–स्करपियो–एन, थार र एक्सयुभी७०० को मूल्य बढाएको छ । उत्पादन मूल्य वृद्धिभएसँगै कम्पनीले आफ्ना यी चर्चित एसयुभी मोडलहरुको मूल्य तत्कालै लागू हुनेगरी वृद्धि गर्ने निर्णय गरेको हो । यी तीन मोडलमध्ये एक्सयुभी७०० एसयुभीको मूल्य सर्वाधिक वृद्धि गरिएको छ ।
काठमाण्डौ । भारतकै सबैभन्दा सस्तो विद्युतीय गाडीको रुपमा रहेको टाटाको टियागोको नेपालमा समेत बुकिङ खुलेको छ । नाडा अटो शोको पूर्वसन्ध्यामा टाटा कम्पनीबाट उत्पादित गाडीहरुको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टियागो इभीको बुकिङ खुलाइएको जनाएको हो । भारतमा हालसम्मकै सबैभन्दा सस्तो विद्युतीय चारपांग्रे साधनको रुपमा रहेको टियागो इभीको नेपालमा मूल्य ३०...
काठमाण्डौ । आइएमई मोटर्स नेपालमा स्विच मोबिलिटिका विद्युतीय गाडी र अशोक लेल्यान्डका डिजेल जेनेरेटरको बिक्रीवितरण गर्ने आधिकारिक प्रतिनिधि बनेको छ। अशोक लेल्यान्डको ७५औँ वार्षिकोत्सवका अवसरमा भारतको चेन्नेईमा आयोजित एक विशेष समारोहबीच यससम्बन्धी सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ। सम्झौतामा स्विच मोबिलिटिका प्रमुख कार्यकारी अधिकृत महेश बाबु र आइएमई मोटर्सका...
काठमाण्डौ । टाटा जेन्युइन पार्ट्स र टाटा मोटर्स जेन्युइन आयलको नेपालकै एकमात्र आधिकारिक वितरक सिप्रदी अटो पार्टस् प्रालिले काठमाण्डौ उपत्यकाभित्रका रिटेलर्स मीट र टाटा गुरु सम्मान कार्यक्रम आयोजना गरेको छ। सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका इन्टरनेसनल बिजनेस हेड राकेश मित्तलको विशेष उपस्थितिमा सिप्रदी अटोपार्टसका वरिष्ठ...
काठमाण्डौ । टाटा मोटर्सले आफ्ना सवारीसाधनलाई निरन्तर नयाँ प्रविधि र सुविधासहित अपडेट गरिरहेको छ। एक समय थियो जब टाटाले कमर्सियल र हेभी गाडीमात्र उत्पादन गर्नमा विशेषज्ञता हासिल गर्यो र यसका कारणले ब्रान्डको इमेज यस्तो भयो कि कम्पनीले फलामका कारहरुमात्र उत्पादन गर्न सक्छ। तर, पछिल्ला केही वर्षमा टाटा मोटर्सले आफ्नो एड्भान्स प्रविधि र क्रान्तिकारी मोडेलहरुका कारण...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.