नाडा र भारतका अटो उत्पादकहरुद्वारा अर्थसहित विभिन्न मन्त्रीहरुसँग भेटवार्ता
काठमाण्डौ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल(नाडा) वरिष्ठ उपाध्यक्ष आकाश गोल्छाको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले उप–प्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटगरी अटोमोवाइल क्षेत्रका विभिन्न समस्याहरुका सम्बन्धमा छलफल गरेको छ ।यसै क्रममा सोसाइटी अफ इण्डियन अटोमोवाइल मेनुफेक्चर्स (सियाम)का सह–सभापती यसपाल साँच्चरको नेतृत्वमा काठमाण्डौमा आइपुगेको...