सोमबार, आश्विन ५,२०८३ 10:10:14
Bizshala
  • सोमबार, आश्विन ५,२०८३ 10:10:14
सानिमा बैंक र नेपाल क्लियरिङ हाउसबीच अलिपे प्लसमार्फत अन्तरदेशीय क्यूआर भुक्तानी गर्ने सम्झौता
BANKING

सानिमा बैंक र नेपाल क्लियरिङ हाउसबीच अलिपे प्लसमार्फत अन्तरदेशीय क्यूआर भुक्तानी गर्ने सम्झौता

काठमाण्डौ । सानिमा बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँग अलिपे प्लस नेटवर्क प्रयोगकर्ताहरुलाई सहज रुपमा अन्तरदेशीय क्यूआर भुक्तानी गर्न सम्झौता गरेको छ ।यस सम्झौताअन्तर्गत, चीन,हङकङ, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाईल्याण्ड, दक्षिण कोरिया, स्वीडेन तथा इटली लगायतका देशहरुबाट नेपाल आएका पर्यटकहरु र अलिपे प्लस प्रयोगकर्ताहरुले डोमेस्टिक ...

हिमालयन बैंकले बनायो सेयरधनीको रित्तो हात, छैन लाभांशको प्रस्ताव
BANKING

हिमालयन बैंकले बनायो सेयरधनीको रित्तो हात, छैन लाभांशको प्रस्ताव

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको छ । बैठकले आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षण भएर प्राप्त भएको वित्तीय विवरणअनुसार कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 

मुक्तिनाथ विकास बैंकले गर्यो लाभांश नदिने निर्णय
BANKING

मुक्तिनाथ विकास बैंकले गर्यो लाभांश नदिने निर्णय

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले सेयरधनीहरुलाई लाभांश प्रदान नगेर्न निर्णय गरेको छ । पुस १ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट लाभांश नदिने निर्णय गरेको हो ।  

लाभांशको प्रस्तावसहित लक्ष्मी सनराइज बैंकले डाक्यो साधारण सभा
BANKING

लाभांशको प्रस्तावसहित लक्ष्मी सनराइज बैंकले डाक्यो साधारण सभा

काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले लाभांशको प्रस्तावसहित २४ औं साधारण सभा आह्वान गरेको छ । पुस १ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले आगामी पुस २४ गते काठमाण्डौको कमलपोखरीमा रहेको अग्रवाल भवनमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  उक्त सभामा बैंकको सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश...

के हो हायर पर्चेज कर्जा ? यस्तो छ नियामकीय व्यवस्था
NEPAL RASTRA BANK

के हो हायर पर्चेज कर्जा ? यस्तो छ नियामकीय व्यवस्था

काठमाण्डौ । कृषि, औद्योगिक, व्यवसायिक वा निजी प्रयोजनका लागि कुनै पनि व्यक्ति, फर्म, कम्पनी वा संस्थालाई सवारी साधन, मेसिनरी औजार, उपकरण खरिद गर्नका लागि किस्ताबन्दीमा फिर्ता गर्दै सम्पूर्ण किस्ता भुक्तानी भइसकेपछि स्वामित्व हस्तान्तरण हुनेगरी प्रदान गरिएको कर्जा वा सापटीलाई हायर पर्चेज कर्जा भनिन्छ । बैंक वित्तीय संस्थाका अलावा केही अन्य कम्पनीले समेत नेपाल राष्ट्र...

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च, कुन विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च, कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(पुस २ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३५.४९ रुपैयाँ र बिक्रीदर १३६.०९ रुपैयाँ कायम भएको छ ।यो मूल्य हालसम्मकै उच्च हो । यसअघि गत मंसिर २८ गते डलरको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन एक अमेरिकी डलरको खरिददर १३५.४८ बिक्रीदर १३६.०८ रुपैयाँ कायम थियो ।    

एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टलमा लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी उपलब्ध
BANKING

एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टलमा लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी उपलब्ध

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले बैंकिङ सम्पत्तिहरु, बैंकको नाममा रहेको गैर बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले एक अनलाईन पोर्टल सार्वजनिक गरिसकेको छ । बैंकले सञ्चालनमा ल्याएको यस अनलाईन पोर्टल मार्फत बैंकले लिलाम बिक्री गर्ने सम्पत्तिहरु सम्बन्धी सम्पूर्ण किसिमका सूचनाहरूको बारेमा...

एनएमबि बैंकले गर्यो लाभांश नदिने निर्णय, अग्राधिकार सेयर जारी गर्ने प्रस्तावसहित डाक्यो एजीएम
BANKING

एनएमबि बैंकले गर्यो लाभांश नदिने निर्णय, अग्राधिकार सेयर जारी गर्ने प्रस्तावसहित डाक्यो एजीएम

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले साधारण सभा डाकेको छ । बैंकको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको २९ औं साधारण सभा डाकेको हो ।  उक्त सभा पुस २५ गते आयोजना हुनेछ । बैंकले गत आवका लागि कुनै पनि प्रकारको लाभांश नदिने निर्णय गरेकाले उक्त सभामा लाभांशको कुनै पनि अजेण्डा पेश हुने छैन ।  

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(पुस १ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३५.३७ रुपैयाँ र बिक्रीदर १३५.९७ रुपैयाँ कायम भएको छ ।  यस्तै, आज एक यूरोको खरिददर १४२.१७ रुपैयाँ र बिक्रीदर १४२.८० रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७०.८३ रुपैयाँ र बिक्रीदर १७१.५९ रुपैयाँ कायम भएको छ ।  

राष्ट्रबैंकको बैंकिङ र मुद्रा व्यवस्थापन विभाग सर्‍यो
BANKING

राष्ट्रबैंकको बैंकिङ र मुद्रा व्यवस्थापन विभाग सर्‍यो

काठमाण्डौ । नेपाल राष्ट्रबैंकको बैंकिङ र मुद्रा व्यवस्थापन विभाग थापाथलीस्थित नवनिर्मित भवनमा स्थानान्तरण भएको छ ।  राष्ट्रबैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले एक सूचना प्रकाशित गर्दै यी दुवै विभागको सेवा पुस १ गतेदेखि थापाथलीस्थित बैंकको नवनिर्मित भवनबाट पाइने प्रष्ट पारेको हो । 

ब्याजदर घटाउनेभन्दा बढाउने बैंक धेरै, एनएमबीद्वारा एकैपटक १८.४९% ले वृद्धि
BANKING

ब्याजदर घटाउनेभन्दा बढाउने बैंक धेरै, एनएमबीद्वारा एकैपटक १८.४९% ले वृद्धि

काठमाण्डौ । केही वाणिज्य बैंकहरुको अभ्यासलाई हेर्ने हो भने निक्षेपको ब्याजदर भविष्यमा क्रमशः बढ्नसक्ने देखिएको छ ।  मंसिरको तुलनामा पुसमा निक्षेपको ब्याजदर घटाउने भन्दा बढाउने बैंकको संख्या बढी देखिएको हो । यसले ब्याजदरको बढ्दो प्रवृतितर्फ संकेत गरेको छ ।मंसिरको तुलनामा पुसमा ब्याजदर बढाएर प्रकाशित गर्ने बैंकहरुमा प्राइम कमर्सियल बैंक, कृषि विकास बैंक र एनएमबि बैंक...

प्राइम बैंकले बढायो निक्षेपको ब्याजदर, कति पुग्यो ?
BANKING

प्राइम बैंकले बढायो निक्षेपको ब्याजदर, कति पुग्यो ?

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमीटेडले मुद्दति निक्षेपको ब्याजदर बढाएको छ ।  मुद्दति निक्षेपका लागि मंसिरमा तोकिएको ब्याजदर ९ प्रतिशतको हाराहारीमा बढाएको हो ।  मंसिरमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ पाइने अधिकतम ब्याजदर ५.७५ प्रतिशत रहेकोमा बढाएर ६.२५ प्रतिशत पुर्याइएको हो ।  संस्थागततर्फ मुद्दति निक्षेपको ब्याजदर भने यथावत राखिएको छ । 

नेपाल बैंकले घटायो ब्याजदर, केही मुद्दति निक्षेपभन्दा बचतको ब्याजदर राम्रो
BANKING

नेपाल बैंकले घटायो ब्याजदर, केही मुद्दति निक्षेपभन्दा बचतको ब्याजदर राम्रो

काठमाण्डौ । नेपाल बैंक लिमीटेडले निक्षेपको ब्याजदर पुनः घटाएको छ ।  पुस १ गतेदेखि लागू हुने गरी मंसिरको तुलनामा निक्षेपको ब्याजदर घटाएको हो ।  नेपाल बैंकमा कुनै व्यक्तिले मुुद्दति निक्षेपमा पैसा राख्दा पाइने रिटर्न घटेर अधिकतम ५.६० प्रतिशतमा सीमित बन्न पुगेको छ । 

एक्सेल डेभलपमेन्ट बैंकका सञ्चालक अग्रवालको राजीनामा स्वीकृत
BANKING

एक्सेल डेभलपमेन्ट बैंकका सञ्चालक अग्रवालको राजीनामा स्वीकृत

काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकका सञ्चालक अमित कुमार अग्रवालको राजीनामा स्वीकृत भएको छ । बैंकको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले अग्रवालको राजीनामा स्वीकृत गरेको हो ।  

हिमालयन बैंकको स्वतन्त्र सञ्चालकमा बज्राचार्य नियुक्त
BANKING

हिमालयन बैंकको स्वतन्त्र सञ्चालकमा बज्राचार्य नियुक्त

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा जस्मिन हाडा बज्राचार्य नियुक्त भएकी छन् । मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले बज्राचार्यलाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।  

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च, कुन विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च, कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च कायम भएको छ । नेपाल राष्ट्र बैंकले आज(मंसिर २८ गते)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३५.४८ रुपैयाँ र बिक्रीदर १३६.०८ रुपैयाँ कायम भएको छ ।  यसअघि गत मंसिर २६ गते अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन एक अमेरिकी डलरको खरिददर १३५.४७ रुपैयाँ र बिक्रीदर १३६.०७...

लाभांश पारित गर्ने मुख्य उद्देश्यसहित नेपाल एसबिआई बैंकले डाक्यो एजीएम
BANKING

लाभांश पारित गर्ने मुख्य उद्देश्यसहित नेपाल एसबिआई बैंकले डाक्यो एजीएम

काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडले लाभांशको अजेण्डा पारित गर्ने मुख्य उद्देश्यसहित साधारण सभा डाकेको छ । मंसिर १८ गते बसेको कम्पनीको ५२१ औँ बैठकले ३१ औं साधारण सभाको मिति तय गरेको हो ।  बैठकले आगामी पुस २१ गते काठमाण्डौको भद्रकालीम रहेको त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभाले गत आवको मुनाफाबाट सेयरधनीहरुलाई...

महालक्ष्मी विकास बैंकले सुरु गर्‍यो डिजीटल भुक्तानी केन्द्र, के-के सेवा पाइन्छ ?
BANKING

महालक्ष्मी विकास बैंकले सुरु गर्‍यो डिजीटल भुक्तानी केन्द्र, के-के सेवा पाइन्छ ?

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले बिहीबार आयोजित एक कार्यक्रमका बीच शाखा कार्यालय दरबारमार्गमा डिजिटल भुक्तानी केन्द्र (Digital Payment Center) को उद्घाटन गरेको छ ।  ग्राहकहलाई अत्याधुनिक डिजिटल भुक्तानी सेवा प्रवाह गर्ने बैंकको नीतिबमोजिम डिजिटल भुक्तानी केन्द्रमार्फत विभिन्न अनलाइन भुक्तानी सम्बन्धी सेवाहरु प्रवाह गरिनेछ । यसअन्तर्गत सुरक्षित र आधिकारिक इलेक्ट्रोनिक...

निजी क्षेत्रमा प्रवाहित कर्जा रु.१.२८ खर्बले बढ्यो, मार्जिन लेन्डिङ १९.६% वृद्धि
BANKING

निजी क्षेत्रमा प्रवाहित कर्जा रु.१.२८ खर्बले बढ्यो, मार्जिन लेन्डिङ १९.६% वृद्धि

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले निजी क्षेत्रमा प्रवाह गरेको कर्जा २.५ प्रतिशतले बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८१ कात्तिक मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १ खर्ब २८ अर्ब ४७ करोड रुपैयाँले बढेको हो ।  गत वर्षको सोही अवधिसम्ममा यस्तो कर्जा ९९ अर्ब ४० करोड रुपैयाँले बढेको थियो । अर्थात् गत वर्ष बैंक तथा वित्तीय...

राष्ट्र बैंकद्वारा ४ महिनामा १०७ खर्ब बढी तरलता प्रशोधन
NEPAL RASTRA BANK

राष्ट्र बैंकद्वारा ४ महिनामा १०७ खर्ब बढी तरलता प्रशोधन

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आवको ४ महिनामा १०७ खर्ब ७५ अर्ब रुपैयाँबराबरको तरलता प्रशोधन गरेको छ । केन्द्रीय बैंकले निक्षेप संकलन बोलकबोलमार्फत ८ खर्ब ७ अर्ब ३० करोड र स्थायी निक्षेप सुविधामार्फत ९९ खर्ब ६८ अर्ब ६५ करोड गरी कुल १०७ खर्ब ७५ अर्ब ९५ करोड (कारोबारमा आधारित) तरलता प्रशोचन गरेको हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.