प्रभु बैंकद्वारा लाभांश नदिने निर्णय
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले सेयरधनीहरुलाई लाभांश नदिने भएको छ । पुस ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको हो ।
TRENDING
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले सेयरधनीहरुलाई लाभांश नदिने भएको छ । पुस ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको हो ।
काठमाण्डौ । नबिल बैंकले नबिल कस्टमर केयर सेन्टरमा टोल–फ्री नम्बरको एकीकरण गरेको छ । ग्राहकलाई थप सरल, निःशुल्क र पहुँचयोग्य बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले बैंकले यस्तो सुविधा सुरु गरेको हो । अब ग्राहकहरूले नेपाल टेलिकम (एनटिसी) र एनसेल नेटवर्कमार्फत बिना कुनै शुल्क बैंकको कल सेन्टरमा सम्पर्क गर्न सक्ने नबिलले जनाएको छ । यस्तो सुविधाको प्रयोग गर्दै खाता विवरण, लेनदेन...
काठमाण्डौ । गुड्विल फाइनान्स लिमीटेडका सेयरधनीको हात खालि हुने भएको छ ।यो फाइनान्स कम्पनीको सञ्चालक समितिको पुस ४ गते साँझ ५ बजे बसेको सञ्चालक समितिको ४३२ औं बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ । यो विकास बैंकको शुक्रबार बिहान १०ः३० बजे बसेको सञ्चालक समितिको ३१६ औं बैठकले आर्थिक वर्ष २०८०/८१ को सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापूँजीको ५ प्रतिशत नगद लाभांश(करसहित) वितरणको प्रस्ताव गरेको हो ।
काठमाण्डौ । लुम्बिनी विकास बैंकले लाभांश घोषणा गरेको छ । यो विकास बैंकको शुक्रबार बिहान बसेको सञ्चालक समितिको ४९० औं बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफा तथा सञ्चित मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्तापूँजीको ४ प्रतिशत नगद लाभांश(करसहित) र ३ प्रतिशत बोनस सेयर गरी कुल ७ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।
काठमाण्डौ । अमेरिकी डलरको मूल्य लागातार ४ दिन नयाँ उचाईमा पुगेको छ । नेपाल राष्ट्र बैंकले आज(पुस ५ गते)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज पनि डलरको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आज एक अमेरिकी डलरको खरिददर १३५।६३ रुपैयाँ र बिक्रीदर १३६।२३ रुपैयाँ कायम भएको छ ।यो मूल्य हालसम्मकै उच्च हो । यसअघि पुस ४ गते डलरको मूल्य हालसम्मकै उच्च कायम भएको थियो ।...
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने अभिप्रायले भिसा प्लाटिनम क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । जुन भिसाद्वारा जारी गरिने विशिष्ट श्रेणीको कार्ड हो ।यस कार्डलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको खेल समाप्ति पछि सोही मञ्चबाट बैंकका प्रमुख कार्यकारी अधिकृत, सुन्दर प्रसाद...
काठमाण्डौ । अमेरिकी डलरको मूल्य आज पनि नयाँ उचाईमा पुगेको छ । नेपाल राष्ट्र बैंकले आज(पुस ४ गते)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज डलरको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आज एक अमेरिकी डलरको खरिददर १३५.६३ रुपैयाँ र बिक्रीदर १३६.२३ रुपैयाँ कायम भएको छ ।
काठमाण्डौ । नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुको प्रभिजनलाई बढाएर लाभांशमा कडाई गरी तिनै संस्थाहरुलाई बचाउने काम भएको तर्क गरेका छन् । नेपाल बैंकर्स एशोसिएसन(एनबीए)को ३८ औं वार्षिक साधारणसभालाई बुधबार काठमाण्डौमा सम्बोधन गर्दै गभर्नर अधिकारीले त्यस्तो तर्क पेश गरेका हुन् । उनले बैंकहरुलाइ नै जोगाउन चालिएको कतिपय कदमको विषयमा अपव्याख्या भएकोमा...
काठमाण्डौ । डा. जेन गुडालको नेतृत्वमा लक्ष्मी सनराइज बैंकको ‘नेटिभ पकेट वृक्षारोपण’ कार्यक्रम सम्पन्न भएको छ । वातावरणीय दिगो विकास तथा स्थानीय जैविक विविधता सुधारको लागि एक प्रेरणादायी प्रयास स्वरूप जेन गुडाल इन्स्टिच्यूट नेपाल, लक्ष्मी सनराइज बैंक, टिका विद्याश्रम उच्च माध्यमिक विद्यालय र ‘रेभोल्युसन प्रोजेक्ट’ को सहकार्यमा काठमाण्डौको टिका विद्याश्रम उच्च...
काठमाण्डौ । नेपाल बैंकर्स संघको आफ्नो ३८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सो सभामा अध्यक्ष, उपाध्यक्ष तथा कार्यकारिणी समितिका तीनजना सदस्यहरुको निर्वाचनको कार्यक्रम समेत रहेकोमा सभाले संघको अध्यक्षमा माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालालाई निर्विरोध निर्वाचित गरेको छ । उनी यसअघि संघको उपाध्यक्ष थिए । उनको कार्यकाल २ वर्षको हुनेछ ।...
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिडिएस एण्ड क्लियरिङ लिमिटेडको अनुमतिपश्चात नेपालमै पहिलो पटक सिटिजन्स मोबाइल बैंकिङ एपमार्फत नै ‘सेयर आवेदन र सीआरएन नम्बर’ सेवा लिन सकिने व्यवस्था मिलाएको छ ।सिटिजन्स मोबाइल बैंकिङ एपमार्फत ग्राहकहरूले सिधै आईपीओ÷एफपीओ÷हकप्रदका लागि आवेदन दिन सक्नुका साथै सीआरएन नम्बरको लागि समेत आवेदन दिन सक्नेछन् । कारोवार सफलताको...
काठमाण्डौ । एनएमबि बैंकले संयुक्त राज्य अमेरिकाको एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट(युएसएड)सँगको सहकार्यमा पोखरामा साना तथा मझौला उद्यम तथा लघु, साना तथा मझौला उद्यमहरू वृद्धि गर्ने उद्देश्यले डिजिटल वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।एनएमबि क्यूआर लोनको जानकारीलगायत पर्यटन उद्यमीहरूलाई डिजिटल भुक्तानी प्रणालीको निर्णायक भूमिका र व्यवसायको वृद्धि र दिगोपन...
काठमाण्डौ । अमेरिक्री डलरको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल राष्ट्र बैंकले आज(पुस ३ गते)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार डलरको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३५.५४ रुपैयाँ र बिक्रीदर १३६.१४ रुपैयाँ कायम भएको छ ।
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ७ वर्षको लागि स्थिर रहने गरि ७.९९ प्रतिशत प्रतिवर्ष घर कर्जा योजना सार्वजनिक गरेको छ । ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा सुविधाहरु प्रदान गर्ने क्रममा ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’भन्ने उद्घोषका साथ बैंकले यो योजना ल्याएको हो । यो योजनाअन्तर्गत कायम रहेको व्याजदर ७ वर्ष सम्म...
काठमाण्डौ । सानिमा बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँग अलिपे प्लस नेटवर्क प्रयोगकर्ताहरुलाई सहज रुपमा अन्तरदेशीय क्यूआर भुक्तानी गर्न सम्झौता गरेको छ ।यस सम्झौताअन्तर्गत, चीन,हङकङ, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाईल्याण्ड, दक्षिण कोरिया, स्वीडेन तथा इटली लगायतका देशहरुबाट नेपाल आएका पर्यटकहरु र अलिपे प्लस प्रयोगकर्ताहरुले डोमेस्टिक ...
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको छ । बैठकले आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षण भएर प्राप्त भएको वित्तीय विवरणअनुसार कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले सेयरधनीहरुलाई लाभांश प्रदान नगेर्न निर्णय गरेको छ । पुस १ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट लाभांश नदिने निर्णय गरेको हो ।
काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले लाभांशको प्रस्तावसहित २४ औं साधारण सभा आह्वान गरेको छ । पुस १ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले आगामी पुस २४ गते काठमाण्डौको कमलपोखरीमा रहेको अग्रवाल भवनमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा बैंकको सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश...
काठमाण्डौ । कृषि, औद्योगिक, व्यवसायिक वा निजी प्रयोजनका लागि कुनै पनि व्यक्ति, फर्म, कम्पनी वा संस्थालाई सवारी साधन, मेसिनरी औजार, उपकरण खरिद गर्नका लागि किस्ताबन्दीमा फिर्ता गर्दै सम्पूर्ण किस्ता भुक्तानी भइसकेपछि स्वामित्व हस्तान्तरण हुनेगरी प्रदान गरिएको कर्जा वा सापटीलाई हायर पर्चेज कर्जा भनिन्छ । बैंक वित्तीय संस्थाका अलावा केही अन्य कम्पनीले समेत नेपाल राष्ट्र...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.