एनएमबी बैंकको चिप्लेढुंगा शाखा कार्यालय स्थानान्तरण हुने
काठमाण्डौ । एनएमबी बैंक लिमिटेडको चिप्लेढुंगा शाखा कार्यालय स्थानान्तरण हुने भएको छ । बैंकको पोखरा नगरपालिका वडा न.४ चिप्लेढुंगामा रहेको चिप्लेढुंगा शाखा कार्यालय स्थानान्तरण हुन लागेको हो ।
TRENDING
काठमाण्डौ । एनएमबी बैंक लिमिटेडको चिप्लेढुंगा शाखा कार्यालय स्थानान्तरण हुने भएको छ । बैंकको पोखरा नगरपालिका वडा न.४ चिप्लेढुंगामा रहेको चिप्लेढुंगा शाखा कार्यालय स्थानान्तरण हुन लागेको हो ।
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(चैत १४ गते) का लागि विदेशी मुद्राको विनिमयको दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.९६ रुपैयाँ र बिक्रीदर १३३.५६ रुपैयाँ कायम भएको छ । त्यस्तै आज एक यूरोको खरिददर १४४.३३ रुपैयाँ र बिक्रीदर १४४.९८ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६८.३१ रुपैयाँ र बिक्रीदर १६९.०७...
काठमाण्डौ । नेपाल भ्रमणमा रहेको एसियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट बैंक (एआईआईबी) को टोली र नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरूबीच आज भेटवार्ता भएको छ । एआईआईबी सञ्चालक समितिका सदस्य आरएमपी र थनायकेको नेतृत्वको उक्त टोलीले गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नर बमबहादुर मिश्र र बैंकका अन्य अधिकारीहरूसँग भेटवार्ता गरेको हो । भेटका अवसरमा गभर्नर अधिकारीले नेपालको...
काठमाण्डौ । विश्वव्यापी बैंक म्यासेन्जिङ नेटवर्क ‘स्विफ्ट’ले विश्वभरका केन्द्रीय बैंकहरुको डिजिटल करेन्सीलाई जोड्नका लागि नयाँ प्लेटफर्म लञ्च गर्ने तयारी गरेको छ । स्विफ्टले विकास भईरहेको यो प्लेटफर्मलाई आगामी एक दुई वर्षभित्रमा वर्तमानको वित्त प्रणालीमा जोड्ने योजना बनाएको हो । स्विफ्टको यो कदम विश्वको बैंकिङ प्रणालीमा एउटा महत्वपूर्ण कदम हुने बताइएको छ । अहिले...
काठमाण्डौ । नबिल बैंक लिमिटेडले वित्तीय साक्षरता अभिवृद्धि गर्न सातै प्रदेश केन्द्रित देशव्यापी कार्यक्रम गरेको छ । वित्तीय साक्षरता अभिवृद्धि गर्न हरेक पटक नयाँ–नयाँ कार्यक्रमहरू अघि सार्दै आएको बैंकले ’ग्लोबल मनी विक २०२४’ को अवसरमा युवा र विद्यार्थी केन्द्रित कार्यक्रम गरेको हो ।मार्च १८ देखि २४ गतेसम्म विश्वभर‘प्रोटेक्ट योर मनि,सेक्योर योर फ्युचर’भन्ने मूल...
काठमाण्डौ । कृषि विकास बैंकले ग्लोबल मनि विकको अवसरमा ‘विद्यार्थीसँग बैंक’ कार्यक्रम सञ्चालन गरेको छ ।बैंकको गण्डकी प्रदेश र लुम्बीनी प्रदेशको आयोजनामा पूर्वी नवलपरासी जिल्लाको अमलटारी होमस्टे,रुपन्देही जिल्लाको धकधही र कपिलबस्तु जिल्लाको खनुवाका विद्यालयका ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थिहरुमाझ उक्त कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा बैंकका...
काठमाण्डौ । ग्लोबल मनि विक,२०२४ को अवसरमा कामना सेवा विकास बैंकले विभिन्न वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।गत मार्च १८ मा सुरुवात भई मार्च २४ मा सम्पन्न भएको मनि विकका अवसरमा बैंकले विद्यार्थी, युवाहरु, तथा विभिन्न संघ/संस्थामा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान तथा सीप विकास गराउने उद्धेश्यका साथ सातवटै प्रदेशमा वित्तीय साक्षरताका कार्यक्रम,...
काठमाण्डौ । एक महिनाको अवधिमा बजारमा नगद परिचालन १.८७ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको फागुन महिनाको वित्तीय विवरणमा यस्तो देखिएको हो । विवरण अनुसार फागुन महिनासम्ममा बजारमा ६ खर्ब ६४ अर्ब ८७ करोड रुपैयाँबराबरको नगद परिचालन भएको छ । जुन गत माघ महिनाको तुलनामा १.८७ प्रतिशतले मात्रै बढी हो । माघ महिनासम्ममा बजारमा ६ खर्ब ५२ अर्ब ६२ करोड...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सुरक्षित डिजिटल वित्तीय कारोबार गर्न सूचित गरेको छ । केन्द्रीय बैंकले सम्भावित डिजिटल ठगीबाट बच्न र गैरकानुनी कारोबारबाट टाढा रहन आह्वान गरेको हो ।
काठमाण्डौ । एनआईसी एशिया बैंकले ल्याएको आकर्षक फाइदाहरूसहितको सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत २०८० आषाढ १८ देखि फाल्गुण १४ सम्ममा घातक रोगको बीमाबापत सातजना र दुर्घटनामा परेका पाँचजना गरी कुल १२ जना खातावालालाई प्रतिव्यक्ति रू. १० लाखको दरले जम्मा रू. १ करोड २० लाख बीमा रकम भुक्तानी गरेको छ । बैंकले आईजीआई प्रुडेन्सियल र नेपाल इन्स्योरेन्स बीमा कम्पनीबाट प्राप्त गरी...
काठमाण्डौ । सरकारले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन(बाफिया), २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गरेसँगै बजार र सामाजिक सञ्जाल तरगिंत भएको छ । खासगरि बैंक तथा वित्तीय ऐन २०७३ लाई संसोधन गर्न केही दफा परिमार्जनसहित संसदमा अर्थमन्त्री बर्षमान पुनले विधेयक पेश गरेपछि यसको विषयमा निकै ठूलो चर्चापरिचर्चा र बहस सुरु भएको देखिन्छ । विधेयकमा जुनसुकै बैंकको...
काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) ले ग्लोबल मनि विकका अवसरमा विभिन्न कार्यक्रमहरुको सम्पन्न गरेको छ । संस्थाले चैत ५ गतेदेखि ११ गतेसम्म सञ्चालन भएको ग्लोबल मनि विकमा विविध कार्यक्रम आयोजना गरेको हो ।
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गत चैत ४ गतेदेखि ११ गतेसम्म सञ्चालन भएको ग्लोबल मनि विकका अवसरमा ७ वाटै प्रदेशमा रहेका अफ्ना २५ शाखा कार्यालयहरु बाट विभिन्न वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेर सम्पन्न गरेको छ । यस अन्तर्गत बैंकले कोशी प्रदेशको विराटनगर,विर्तामोड, हल्दिबारी र महेन्द्र चोक ,मधेश प्रदेशको विद्यापति चोक, वीरगन्ज, कृष्ण प्रणामी र राजविराज,...
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका सातवटै प्रदेशमा रहेका विभिन्न शाखाहरु तथा प्रादेशिक कार्यालयहरुद्वारा वित्तीय साक्षरता, र्याली तथा सचेतनाका कार्यक्रमहरु सञ्चालन गरेको छ । बैंकले ग्लोल मनि विक, २०२४ को अवसरमा विद्यार्र्थी तथा युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप र...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(चैत १२ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.१९ रुपैयाँ र बिक्रीदर १३३.७९ रुपैयाँ कायम भएको छ ।
काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडको प्रदेश कार्यालय वीरगञ्जले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकले चैत ८ गते विहिबार वीरगञ्जस्थित वीरगञ्ज पब्लिक कलेजमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।
काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले ग्लोबल मनी विकका अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।बैंकले ग्लोबल मनीविकर्को प्रोटेक्ट योअर मनी, सेभ योअर फ्युचर’ नाराका साथ काठमाण्डौको लैनचौरस्थित अमृत साइन्स क्याम्पसमा कार्यक्रम सम्पन्न गरेको हो ।कार्यक्रममा विद्यार्थिहरुलाई वित्तीय ज्ञान, सीप र व्यवहारको बारेमा एक दिने प्रशिक्षण दिइएकोे बैंकले जनाएको छ ।
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले वित्तीय शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको छ । ग्लोबल मनि विकको अवसरमा बैंकका विभिन्न शाखा कार्यालयहरुद्वारा देशव्यापी रुपमाको अवसरमा‘आफ्नो पैसाको रक्षा गरौं, आफ्नो भविष्यको सुरक्षा गरौं’भन्ने विश्वव्यापी नारालाई आत्मसाथ गरी आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय शिक्षा तथा सचेतना...
काठमाण्डौ । कामना सेवा विकास बैंकले वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ग्लोबल मनि विक २०२४ को अवसरमा चैत ८ गते उक्त कार्यक्रम सम्पन्न गरेको हो । उक्त सप्ताहको अवसरमा बैंकले विभिन्न साक्षरता कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ ।
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहूँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका १११ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । बैंकले ग्लोेबल मनि विक २०२४ को अवसर पारेर देशव्यापी रुपमा आयोजना गरेका विभिन्न...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.