मंगलवार, भाद्र ९,२०८३ 07:34:41
Bizshala
  • मंगलवार, भाद्र ९,२०८३ 07:34:41
मुक्तिनाथ विकास बैंकको वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न
BANKING

मुक्तिनाथ विकास बैंकको वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले बैंकिङ्ग सेवाको विस्तार र प्रोत्साहनका लागि वित्तीय साक्षरता अभियानअन्तरर्गत विभिन्न स्थानहरुमा बैंकिङ साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ ।बैंकले कास्कीको पोखरा–३३ स्थित सरसस्वती टिका स्कूल र कैलालीको धनगडी–४ स्थित सिसिएस कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रमहरुमा स्कूल र कलेजका विद्यार्थीहरु तथा...

सिटिजन्स बैंकद्वारा बेबीलाईफ होमलाई २ लाख सहयोग प्रदान
BANKING

सिटिजन्स बैंकद्वारा बेबीलाईफ होमलाई २ लाख सहयोग प्रदान

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले करिब एक दशक देखि एचआईभी संक्रमित अबोध बालबालिकालाई लालनपालन,स्वास्थ्यउपचार,शिक्षा,मनोरंजन प्रदान गर्दै आएको बेबीलाईफ होमलाई आर्थिक सहयोग स्वरुप २ लाख रुपैयाँ प्रदान गरेको छ ।  

आज अमेरिकी डलरको भाउ घट्यो ,यस्तो छ विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

आज अमेरिकी डलरको भाउ घट्यो ,यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । आज अमेरिकी डलरको मूल्य घटेको छ । नेपाल राष्ट्र बैंकले आज(चैत २ गते) का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयको दर अनुसार डलरको मूल्य घटेको हो ।  केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.२२ रुपैयाँ र बिक्रीदर १३२.८२ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३२.२९ रुपैयाँ र बिक्रीदर १३२.८९ रुपैयाँ कायम थियो ।  

प्रधानमन्त्रीको निर्देशनमा थुनामुक्त भए १० बैंकर
BANKING

प्रधानमन्त्रीको निर्देशनमा थुनामुक्त भए १० बैंकर

काठमाण्डौं । कम मूल्यको धितोमा धेरै लोन दिएको आरोपमा पक्राउ परेका १० बैंकर थुनामुक्त भएका छन् ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले बिहीबार फागुन १५ गते पक्राउ परेका बैंकरलाई हाजिरी जमानीमा थुनामुक्त गरेको हो । 

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
BANKING

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले कादमबरी एकेडेमी, श्रीपूर विरगंजमा अध्यनरत छात्र जीवन राजवंशीलाई कक्षा दश अध्यनका लागि स्वर्गीय हिरा गिरी जेहेन्दार छात्रवृत्ती प्रदान गरेको छ ।  

हिमालयन बैंकको इटहरी शाखा स्थानान्तरण
BANKING

हिमालयन बैंकको इटहरी शाखा स्थानान्तरण

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएको शाखा सञ्जालहरु मध्ये इटहरी शाखा – २ लाई स्थानान्तरण गरी इनरुवा नगरपालिका वडा नं ०१, सुनसरीबाट चैत्र १ गतेदेखि विभिन्न बैंकिङ सेवा विस्तार गरेको छ ।  

‘....केही वर्षभित्र सहकारी नै रहँदैनन्’– युवराज खतिवडा
BANKING

‘....केही वर्षभित्र सहकारी नै रहँदैनन्’– युवराज खतिवडा

काठमाण्डौ । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले नोटको प्रयोग घट्दै गएकोले अब सहकारीले पनि सूचना प्रविधिमा जोडिएर विद्युतीय भुक्तानी गर्न तयार हुनुपर्ने बताएका छन् ।  राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको पहिलो डिजिटल कन्क्लेभमा प्रमुख वक्ता उनले बढ्दो सूचना प्रविधिको विकासले बैंकको शाखा र नोटको कारोबारको पनि कम हुँदै गएकाले सहकारीहरु पनि अब तयारीमा लाग्नुपर्ने...

नेपाल बैंकले नक्कली सुन धितो राखेर कर्जा दिने गरेको खुलासा, ४ करोड लिने पक्राउ
BANKING

नेपाल बैंकले नक्कली सुन धितो राखेर कर्जा दिने गरेको खुलासा, ४ करोड लिने पक्राउ

काठमाण्डौ । नेपाल बैंक लिमिटेडमा नक्कली सुन धितो राखेर कर्जा प्रवाह गरेको खुलासा भएको छ । नेपाल बैंकमा नक्कली सुन धितो राखि ४ करोड रुपैयाँ भन्दा बढी रकम ऋण लिएर फरार भएका एक व्यक्ति पक्राउ परेपछि बैंकको यस्तो कर्तुत बाहिर आएको  हो ।  

राष्ट्रबैंकले प्रकाशन गर्न थाल्यो ‘नेट एनपीएल’: एसबीआई, एभरेष्ट, एनआईसी र कुमारी बैंक कम जोखिममा
BANKING

राष्ट्रबैंकले प्रकाशन गर्न थाल्यो ‘नेट एनपीएल’: एसबीआई, एभरेष्ट, एनआईसी र कुमारी बैंक कम जोखिममा

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले अन्तराष्ट्रिय अभ्यासमा झै बैंकहरुको ‘नेट एनपीएल’ प्रकाशन गर्न थालेको छ ।  चालु आर्थिक वर्षको पुससम्मको बैंकहरुको प्रमुख वित्तीय सूचक सार्वजनिक गर्दै नेट एनपीएलको अभ्यास नेपालमा सुरु गर्न लागेको केन्द्रीय बैंकले देखाएको हो । केन्द्रीय बैंक आफैंले नेट एनपीएल सम्बन्धी डेटा सार्वजनिक गर्न थालेपछि आगामी दिनमा बैंकहरुले प्रकाशन गर्ने...

पूँजीकोषको व्यवस्थापनका लागि नवील बैंकले अग्राधिकार सेयर जारी गर्ने, अन्यलाई पनि मार्गप्रशस्त
BANKING

पूँजीकोषको व्यवस्थापनका लागि नवील बैंकले अग्राधिकार सेयर जारी गर्ने, अन्यलाई पनि मार्गप्रशस्त

काठमाण्डौ । नवील बैंक लिमीटेडले प्रिपेचुअल प्रकृति(अपरिवर्तनीय प्रकृति)को अग्राधिकार सेयर र ८ वर्षे अवधिको ऋणपत्र निश्कासनको निर्णय गरेको छ।  बैंकको चैत १ गते बसेको सञ्चालक समितिको बैठकले ८ प्रतिशत दरको सेयरको रकम फिर्ता नहुने प्रकृतिको अग्राधिकार सेयर र '८% नवील डिवेञ्चर-२०८९'(८ वर्ष अवधिको)को जारी गर्ने निर्णय गरेको हो ।  नेपाल राष्ट्रबैंक लगायत नियमनकारी निकायको...

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा
BANKING

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाण्डौ महानगरपालिका वडा नं. २६, लेखनाथ मार्ग, ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।  सेवाग्राहीको बढ्दो चाप र आवश्कतालाई मध्यनजर गर्दै नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । 

बढ्यो अमेरिकी डलरको मूल्य, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

बढ्यो अमेरिकी डलरको मूल्य, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । आज अमेरिकी डलरको मूल्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज(चैत १ गते) का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयको दर अनुसार डलरको मूलय बढेको हो । केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.२९ रुपैयाँ र बिक्रीदर १३२.८९ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३२.१४ रुपैयाँ र बिक्रीदर १३२.७४ रुपैयाँ कायम थियो ।...

लुम्बिनी विकास बैंकको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ नियुक्त
BANKING

लुम्बिनी विकास बैंकको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ नियुक्त

काठमाण्डौ । लुम्बिनी विकास बैंकको स्वतन्त्र सञ्चालकमा जय देव श्रेष्ठ नियुक्त भएका छन् । बैंकको फागुन ३० गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । 

कृषि विकास बैंकको कर्मचारी दरखास्त आह्वानमा आवेदन दिने आज अन्तिम दिन
BANKING

कृषि विकास बैंकको कर्मचारी दरखास्त आह्वानमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले रिक्त रहेको पदपूर्तिका लागि गरेको कर्मचारी दरखास्त आह्वानमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत फागुन ११ गते विभिन्न पदका लागि ११२ जना कर्मचारी माग गरेको थियो । बैंकले खुला तथा समावेशी प्रतियोगिताद्वारा रिक्त रहेको पदपूर्तिका लागि कर्मचारी दरखास्त आह्वान गरेको हो ।  

नेरुडे मिर्मिरे लघुवित्तको एकीकृत कारोबार सुरु, मर्जपछि कस्तो बन्यो कम्पनी ?
BANKING

नेरुडे मिर्मिरे लघुवित्तको एकीकृत कारोबार सुरु, मर्जपछि कस्तो बन्यो कम्पनी ?

काठमाण्डौ । मोरङको विराटनगर स्थित नेरुडे लघुवित्त वित्तीय संस्था र काभ्रेपलाञ्चोकको बनेपा स्थित मिर्मिरे लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्पन्न भई बुधबारदेखि एकिकृत कारोबार शुरु भएको छ ।  दुई लघुवित्त वित्तीय संस्थाहरु एकआपसमा गाभिएपछि नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार शुरू भएको हो ।  काठमाण्डौं स्थित होटल एल्लो प्यागोडामा...

माछापुच्छ्रे बैंकले पोखरामा हालै उद्घाटन भएका विगमार्टमा १०% छुट दिने
BANKING

माछापुच्छ्रे बैंकले पोखरामा हालै उद्घाटन भएका विगमार्टमा १०% छुट दिने

काठमाण्डौ । माछापुच्छ्रे बैंकले पोखरामा हालै उद्घाटन भएका वीगमार्ट सुपर मार्केटहरुमा १० प्रतिशत छुट दिने भएको छ । बैंकका ग्राहकले डेविट अथवा क्रेडिट कार्डको माध्यमबाट गरेका कारोबारमा उक्त छुट प्रदान गरिनेछ ।  

सिटिजन्स बैंकले सार्वजनिक गर्‍यो २०८१ सालको क्यालेन्डर
BANKING

सिटिजन्स बैंकले सार्वजनिक गर्‍यो २०८१ सालको क्यालेन्डर

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले २०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ।आज बैंकमा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले विभिन्न ऋतुमा फुल्ने सुन्दर फूललाई विषयवस्तु मानेर सिर्जना गरिएको क्यालेन्डर सर्वजनिक गरेका हुन् ।

एनआईसीद्वारा निक्षेपको ब्याजदरमा भारी बढोत्तरी, वाणिज्य बैंकको व्यक्तिगत मुद्दतिको औसत ब्याजदर घट्दा संस्थागतको वृद्धि
BANKING

एनआईसीद्वारा निक्षेपको ब्याजदरमा भारी बढोत्तरी, वाणिज्य बैंकको व्यक्तिगत मुद्दतिको औसत ब्याजदर घट्दा संस्थागतको वृद्धि

काठमाण्डौ । बीस वाणिज्य बैंकहरुमध्ये अधिकांशले चैतका लागि ब्याजदर घटाएर प्रकाशित गरेका छन् ।  उनीहरुमध्ये अधिकांशले व्यक्तिगत र संस्थागत मुद्दति निक्षेपकै ब्याजदर फागुनको तुलनामा घटाएर प्रकाशित गरेका हुन् ।  तर, एनआईसी एशिया बैंकले भने व्यक्तिगत र संस्थागत मुद्दति निक्षेपतर्फकै ब्याजदर बढाएर प्रकाशित गरेको छ ।  केही बैंकले व्यक्तिगत र मुद्दति निक्षेपको फागुनकै...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन ३० गते) का लागि विदेशी मुद्राको विनिमयको दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.१४ रुपैयाँ र बिक्रीदर १३२।७४ रुपैयाँ कायम भएको छ ।  त्यस्तै आज एक यूरोको खरिददर १४४.५० रुपैयाँ र बिक्रीदर १४५.१५ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६९.०५ रुपैयाँ र बिक्रीदर...

चैत महिनाका लागि बैंकहरुले सार्वजनिक गरेको यस्तो छ नयाँ ब्याजदर,कसको कति ?
BANKING

चैत महिनाका लागि बैंकहरुले सार्वजनिक गरेको यस्तो छ नयाँ ब्याजदर,कसको कति ?

काठमाण्डौ । वाणिज्य बैंकहरुले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जसअनुसार अधिकांश बैंकहरुले मुद्दती निक्षेपको ब्याजदरमा कटौती गरेका छन् । चैत महिनाका लागि एनआईशी एशिया बैंकले मुद्दती निक्षेपको ब्याजदर बढाएको छ भने प्रभु बैंक र ग्लोबल आइएमई बैंकले भने फागुन महिनाको ब्याजदरलाई नै निरन्तरता दिएका छन् ।  बैंकहरुमा अधिक तरलता थ्प्रिएका कारण बैंकहरुले...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X