मंगलवार, भाद्र ९,२०८३ 07:34:42
Bizshala
  • मंगलवार, भाद्र ९,२०८३ 07:34:42
एनआईशी एशिया बैंकले मुद्दती निक्षेपको ब्याजदर ६.८५% ले बढायो, कुनमा कति पाइन्छ ?
BANKING

एनआईशी एशिया बैंकले मुद्दती निक्षेपको ब्याजदर ६.८५% ले बढायो, कुनमा कति पाइन्छ ?

काठमाण्डौ । एनआईसी एशिया बैंकले चैत महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर वृद्धि गरेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ८.५४८ प्रतिशत कायम गरेको छ । जुन फागुन महिनामा प्रदान गरिएको अधिकतम ब्याजदरको तुलनामा ६.८५ प्रतिशतले धेरै हो । बैंकले फागुन महिनामा व्यक्तिगत निक्षेपतर्फ अधिकतम ८ प्रतिशत ब्याजदर दिएको थियो ।  बैंकले चैत महिनाका लागि व्यक्तिगत...

कुमारी बैंकले सार्वजनिक गर्‍यो नयाँ ब्याजदर,कुनमा कति पाइन्छ ?
BANKING

कुमारी बैंकले सार्वजनिक गर्‍यो नयाँ ब्याजदर,कुनमा कति पाइन्छ ?

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले व्यक्तिगततर्फ मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएको छ भने संस्थागततर्फ भने बढाएको छ ।  चैत महिनाका लागि बैंकका ग्राहकहरुले व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ७.५१ प्रतिशत ब्याजदर पाउने छन् । फागुन महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८.०१ प्रतिशत...

लक्ष्मी सनराइज बैंकद्वारा व्यक्तिगततर्फको अधिकतम ब्याजदरमा कटौती,संस्थागतर्फ भने वृद्धि
BANKING

लक्ष्मी सनराइज बैंकद्वारा व्यक्तिगततर्फको अधिकतम ब्याजदरमा कटौती,संस्थागतर्फ भने वृद्धि

काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले व्यक्तिगततर्फ मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएको छ भने संस्थागततर्फ भने बढाएको छ ।  बैंकले संस्थागततर्फ ६ महिनादेखि १ वर्षसम्म अवधिका लागि ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । र एक देखि माथि अवधिका लागि भने ६.५० प्रतिशत ब्याजदर तोकेको छ । फागुन महिनामा भने बैंकले...

चैत महिनाका लागि नेपाल बैंकको ब्याजदरमा ३.४४% को कटौती
BANKING

चैत महिनाका लागि नेपाल बैंकको ब्याजदरमा ३.४४% को कटौती

कृषि विकास बैंकले घटायो ब्याजदर,कुनमा कति ?
BANKING

कृषि विकास बैंकले घटायो ब्याजदर,कुनमा कति ?

काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले निक्षेपको ब्याजदरमा कटौती गरेको छ । बैंकले चैत १ गतेदेखि लागू हुनेगरी ब्याजदरमा कटौती गरेको हो ।  

गौतम र न्यौपानेसहित १० बैंकर अझै थुनामै रहने, तेश्रोपटक म्याद थप
BANKING

गौतम र न्यौपानेसहित १० बैंकर अझै थुनामै रहने, तेश्रोपटक म्याद थप

काठमाण्डौ । सर्वसाधारणको अरबौं निक्षेप अपचलन गरेका देउराली सहकारीका अध्यक्ष रविन्द्र चौलागाईंलाई धितो मूल्याङ्कनभन्दा बढी लोन दिएको आरोपमा पक्राउ परेका तत्कालीन सेञ्चुरी बैंकका सीइओद्वय लगायतका कर्मचारीहरुलाई थप ५ दिन थुनामा राख्न उच्च अदालतले पाटनले अनुमति दिएको छ ।  फागुन १५ गते राजधानीका विभिन्न स्थानबाट तत्कालीन सेञ्चुरी बैंकका सीइओद्वय तुल्सीराम गौतम र मनोज...

प्रणालीमा निक्षेप थुप्रिएर कर्जा सुस्ताउँदा सीडी रेसियो ८०% मुनि
BANKING

प्रणालीमा निक्षेप थुप्रिएर कर्जा सुस्ताउँदा सीडी रेसियो ८०% मुनि

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुमा तरलता थुप्रिने क्रम बढिरहेको छ ।  बैंकहरुको कर्जा प्रवाह सुस्ताउँदा निक्षेप थपिने क्रम जारी छ । फलस्वरुप राष्ट्रबैंकले बेला-बेला जारी गर्ने तरलता प्रशोचनका उपकरणमा अत्यन्त न्यूत ब्याजदरमा निक्षेप राख्न बैंकहरु बाध्य छन् ।  निक्षेप थुप्रिँदा बैंकहरुले आफ्नो कस्ट अफ फण्ड घटाउनका लागि विगत केही महिनादेखि लगातार ब्याजदरमा कटौति...

हिमालयन बैंकका दुई शाखा कार्यालय स्थानान्तरण
BANKING

हिमालयन बैंकका दुई शाखा कार्यालय स्थानान्तरण

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएको शाखा सञ्जालहरु मध्ये गोंगबु शाखालाई स्थानान्तरण गरी हात्तीगौंडा, बुढानीलकण्ठ न.पा. वडा नं. ८ काठमाण्डौबाट विभिन्न बैंकिङ सेवा विस्तार गरेको छ ।  

राष्ट्र बैंक र अर्थतन्त्रका सूचनाको सही विश्लेषण हुनु पर्दछ: गभर्नर अधिकारी
BANKING

राष्ट्र बैंक र अर्थतन्त्रका सूचनाको सही विश्लेषण हुनु पर्दछ: गभर्नर अधिकारी

काभ्रे । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंक र अर्थतन्त्रका सूचनाको सही विश्लेषण हुनु पर्ने बताएका छन् ।  राष्ट्र बैंक बैंकिङ प्रशिक्षण केन्द्रले नेपाल आर्थिक पत्रकार संघ (नाफिज)सँगको सहकार्यमा आयोजना गरेको आर्थिक पत्रकारका लागि २ दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन् । अर्थतन्त्र र राष्ट्र बैंकसँग जोडिएका...

आरम्भ चौतारी लघुवित्तले लाभांश नबाँड्ने
BANKING

आरम्भ चौतारी लघुवित्तले लाभांश नबाँड्ने

काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमीटेडले आर्थिक वर्ष २०७९-८० को नाफाबाट लाभांश नदिने भएको छ ।  फागुन ८ गते बेलुका ५ बजे बसेको सो लघुवित्तको सञ्चालक समितिको  १४३ औं बैठकले यस्तो निर्णय गरेको हो । 

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन २९ गते) का लागि विदेशी मुद्राको विनिमयको दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.१२ रुपैयाँ र बिक्रीदर १३२.७२ रुपैयाँ कायम भएको छ ।  

८ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

८ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

काठमाण्डौ। नेपाल राष्ट्र बैंकले आज ८ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले आन्तरिक ऋण उठाउने प्रयोजनका लागि आज अनलाइन बोलकबोलमार्फत ‘विकास ऋणपत्र झ’ नामक विकास ऋणपत्र (८ वर्षे) बिक्री गर्न लागेको हो ।यो ऋणपत्रको निष्कासन मिति फागुन ३० गते र साँवा भुक्तानी २०८८ फागुन ३० गते रहेको छ ।  

एसबीआई बैंकलाई गोप्य राजनीतिक चन्दाका बारेमा जानकारी दिन अदालतको आदेश
BANKING

एसबीआई बैंकलाई गोप्य राजनीतिक चन्दाका बारेमा जानकारी दिन अदालतको आदेश

काठमाण्डौ । भारतको सर्वोच्च अदालतले स्टेट बैंक अफ इण्डिया(एसबीआई बैंक)को इलेक्ट्रोल बोण्डसँग सम्बन्धित जानकारी दिने समयसिमा बढाउने माग खारेज गरेको छ ।  इलेक्ट्रोल बोण्डको जानकारी सार्वजनिक गर्न एसबीआई बैंकले जुन ३० सम्मको समय माग गरेको थियो ।  यसअघि गत महिना भारतको सर्वोच्च अदालतको ५ जना न्यायधिसको इजालासले इलेक्ट्रोल बोण्डलाई असंवैधानिक भन्दै रद्द गरेको थियो ।...

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन २८ गते) का लागि विदेशी मुद्राको विनिमयको दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.१६ रुपैयाँ र बिक्रीदर १३२.७६ रुपैयाँ कायम भएको छ ।  त्यस्तै आज एक यूरोको खरिददर १४४.५७ रुपैयाँ र बिक्रीदर १४५.२३ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६९.९४ रुपैयाँ र बिक्रीदर १७०.७२...

प्रभु बैंकको मोबाइल बैंकिङ सेवा ६ घण्टाका लागि अवरुद्ध हुने
BANKING

प्रभु बैंकको मोबाइल बैंकिङ सेवा ६ घण्टाका लागि अवरुद्ध हुने

काठमाण्डौ । प्रभु बैंक लिमिटेडको मोबाइल बैंकिङ सेवा ६ घण्टाका लागि अवरुद्ध हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै बैंकको मोबाइल बैंकिङ सिर्भसको मर्मत सम्भारका लागि यहि फागुन २९ गते मंगलबारका दिन बैंकको मोबाइल बैंकिङ सेवा अवरुद्ध हुने जनाएको हो ।  

आज सानिमा बैंक र महालक्ष्मी विकास बैंकका यी शाखा कार्यालयहरु खुला रहने
BANKING

आज सानिमा बैंक र महालक्ष्मी विकास बैंकका यी शाखा कार्यालयहरु खुला रहने

काठमाण्डौ । सानिमा बैंक र महालक्ष्मी विकास बैंक बैंकका शाखा कार्यालयहरु आज सार्वजनिक बिदाको दिन पनि खुला रहने भएका छन् । यी दुवै बैंकले छुट्टा छुट्टै सूचना जारी गर्दै ग्याल्पो लोसारको दिन बैंकका शाखा कार्यालयहरु खुला रहने बारे जानकारी दिएका हुन् ।

गरिमा विकास बैंकद्वारा ब्लु डायमण्ड सोसाईटीमा वित्तीय जागरण कार्यक्रम सम्पन्न
BANKING

गरिमा विकास बैंकद्वारा ब्लु डायमण्ड सोसाईटीमा वित्तीय जागरण कार्यक्रम सम्पन्न

काठमाण्डौ । गरिमा विकास बैंकद्वारा ब्लुडायमण्ड सोसाईटीका ‘एलजीबीटी’ समूहलाई वित्तीय जागरण कार्यक्रम आयोजना गरेको छ ।बैंकको चावहिल शाखाद्वारा आयोजित उक्त कार्यक्रममा उपस्थित सहभागीहरू लाई उत्प्रेरणा दिंदै व्यक्तिगत वित्तीय व्यवस्थापन,डिजिटल फ्रडबारे सचेतना,विभिन्न प्रकारका बचत,कर्जाहरु तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य विभिन्न सेवाहरुको विषयमा वित्तीय शिक्षा...

महालक्ष्मी विकास बैंकको २०८१ सालको भित्तेपात्रो प्रकाशन
BANKING

महालक्ष्मी विकास बैंकको २०८१ सालको भित्तेपात्रो प्रकाशन

महालक्ष्मी विकास बैंक लिमिटेडले २०८१ सालको क्यालेन्डर प्रकाशन गरेको छ । बैंकले आज उक्त क्यालेन्डर आफ्नो आधिकारिक वेवसाइट मार्फत प्रकाशन गरेको हो ।

बैंकिङ समूहमा उलटफेर: लिडर पछाडि परे, पछि परेका बने 'लिडर'
BANKING

बैंकिङ समूहमा उलटफेर: लिडर पछाडि परे, पछि परेका बने 'लिडर'

काठमाण्डौ । समय सबैका लागि सधैं एकनाशको हुँदैन । सेयर बजारका कम्पनीहरुको दोश्रो बजार मूल्य घटबढको डेटालाई हेर्ने हो भने यो भनाई अझ सार्थक हुन्छ ।  कम्पनीहरुको वित्तीय प्रदर्शन, घटबढ भइरहने लाभांश क्षमता, ती कम्पनीका सेयरप्रति लगानीकर्ताको दृष्टिकोण, अर्थतन्त्रको रफ्तार, बजारको माग तथा आपूर्ति लगायतका विषयले बजारमा सूचीकृत कम्पनीहरुको मूल्य र निश्चित समूहमा उनीहरुको...

बैंक ब्याजदरमा निरन्तर तीव्र गिरावट, सेयरबजार बढाउने इन्धन
BANKING

बैंक ब्याजदरमा निरन्तर तीव्र गिरावट, सेयरबजार बढाउने इन्धन

काठमाण्डौ । बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य रकम रहे पनि कर्जाको मागमा देखिएको लगातारको संकुचनका कारण ब्याजदर निरन्तर घटिरहेको देखिएको छ ।  नेपाल राष्टबैंकले चालु आर्थिक वर्षको पहिलो ७ महिनाको आर्थिक तथा वित्तीय स्वास्थ्यको ताजा रिपोर्ट कार्ड प्रस्तुत गर्ने क्रममा यस्तो देखिएको हो ।  अघिल्लो आर्थिक वर्षको पहिलो ७ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X