राष्ट्रबैंकले घुमाउरो ढंगले दियो लघुवित्तबाट लिएको रु. १ लाखसम्मको ऋण छुट
काठमाण्डौ । लघुवित्त वित्तीय संस्थाहरुबाट १ लाख रुपैयाँसम्मको ऋण लिनेले उपयुक्त कारण पेश गरेमा कालोसूचीमा कहिल्यै नपर्नुपर्ने भएको छ । यसको अर्थ घुमाउरो ढंगले १ लाखसम्मको ऋण नतिर्दा पनि हुने व्यवस्था कार्यान्वयनमा आएको हो । राष्ट्रबैंकले लघुवित्तहरुका लागि जारी एकीकृत निर्देशनमा संसोधन गर्दै घुमाउरो ढंगले रु. १ लाखसम्मको ऋण नतिर्दा पनि केही नहुने व्यवस्था ...

