कामना सेवा विकास बैकका ग्राहकले ‘द आई–ला लाउन्ज’को मेनुमा १५% छुट पाउने
काठमाण्डौ । कामना सेवा विकास बैंकले कुमारीपाटी, ललितपुर स्थित ‘द आई–ला लाउन्ज’सँग सेवाशुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।यस सम्झौताअन्तर्गत बैंकका ग्राहकहरुले रेस्टुरेन्टको मेनुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले बैंकको डेबिट÷क्रेडिट कार्ड प्रयोग गरी बैंक सँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग...