बैंकिङ प्रणालीको निक्षेप एकै दिन १६ अर्बले घट्यो, कर्जा प्रवाहको कस्तो छ अवस्था ?
काठमाण्डौ । बैंकिङ प्रणालीको निक्षेप एकै दिन १६ अर्ब रुपैयाँले घटेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार जेठ २८ गते बैंकिङ प्रणालीबाट १६ अर्ब रुपैयाँ बाहिरिएको हो । जेठ २७ गते ६२ खर्ब ४७ अर्ब रुपैयाँ निक्षेप संकलन रहेको बैंकिङ प्रणालीमा जेठ २८ गतेसम्म भने ६१ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप रहेको छ ।कुल निक्षेपमा वाणिज्य बैंकहरुको निक्षेप ५५ खर्ब १५ अर्ब रुपैयाँ रहेको छ । जेठ...

