१० वाणिज्य बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक, एनआईसी एशिया बैंकको ईपीएस रु.२९.४७ ले घट्यो
काठमाण्डौ । वाणिज्य बैंकहरुले चालु आवको तेस्रो त्रैमाससम्म साढे ४० अर्ब रुपैयाँ नाफा आर्जन गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार २० वटा वाणिज्य बैंकले ४० अर्ब ६८ करोड रुपैयाँ नाफा कमाएका हुन् । तर यो नाफा गत आवको तुलनामा १३.४७ प्रतिशतले कम हो । गत आवको यसै अवधिसम्म वाणिज्य बैंकहरुले ४७ अर्ब १ करोड रुपैयाँ नाफा कमाएका थिए । समिक्षा...