मुक्तिनाथ विकास बैंकद्वारा ग्रीन हाइड्रोजन इन्धनको अनुसन्धानका लागि काठमाण्डौ विश्वविद्यालयसँग सहकार्य
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले दिगो विकासमा टेवा पुग्ने उदेश्यले ग्रीन हाइड्रोजन इन्धनका अनुसन्धानका लागि काठमाण्डौ विश्वविद्यालयसँग सहकार्य गरेको छ । एक कार्यक्रमबीच बैंकले काठमाण्डौ विश्वविद्यालयअन्तर्गत रहेको ग्रीन हाइड्रोजन ल्याबलाई अनुसन्धानका लागि आर्थिक सहयोग गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी...