बिहीबार, चैत्र १९,२०८२ 09:06:32
Bizshala
  • बिहीबार, चैत्र १९,२०८२ 09:06:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सानिमा बैंकको सीईओमा आचार्य नियुक्त

Bizshala
सानिमा बैंकको सीईओमा आचार्य नियुक्त
Shivam Cement

काठमाण्डौ । सानिमा बैंक लिमिटेडको प्रमुखकार्यकारी अधिकृत(सीईओ)मा पवन कुमार आचार्य नियुक्त भएका छन् । कात्तिक २४ गते दिनको साढे ४ बजे बसेको बैंकको सञ्चालक समितिको बैठकले आचार्यलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।  

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

आचार्य हाल बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन् । उनलाई आगामी माघ १२ गतेदेखि लागू हुनेग्री सीईओ पदको जिम्मेवारी दिने निर्णय भएको बैंकले जनाएको छ । उनको कार्यकाल ४ वर्षको हुनेछ ।  

बैंकको हालका सीईओ निश्चलराज पाण्डेको कार्यकाल आगामी माघ ११ गतेबाट समाप्त हुँदैछ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala
NEWS

हवाई भाडा बढ्यो

8 मिनेट अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.