मौद्रिक नीतिको समीक्षा आजै सार्वजनिक हुने
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आवको तेस्रो त्रैमासको मौद्रिक नीतिको समीक्षा आज नै सार्वजनिक गर्ने भएको छ ।
TRENDING
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आवको तेस्रो त्रैमासको मौद्रिक नीतिको समीक्षा आज नै सार्वजनिक गर्ने भएको छ ।
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र उत्तरढोका, काठमाण्डौस्थित लोमस डिजिटल प्रालिबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।सो समझदारीपत्रमा हस्ताक्षर पश्चात सिटिजन्स बैंकका कार्डबाहक,प्रिभिलेज कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूलाइ Whirlpool Products र Kitchen Aid Products मा आकर्षक छुट पाउनेछन् ।
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले जेठ ७ गते ३१ औं वर्पमा प्रवेश गरेको अवसरमा जेठ ४ गतेदेखि १० गतेसम्म महिनाब्यापी रुपमा वार्षिक उत्सव मनाउने क्रममा महिला उद्यमीहरुलाई देशैभरीका विभिन्न शाखा कार्यालयहरु मार्फत विभिन्न कार्यक्रमहरु गरी सम्मान गरेको छ ।वित्तीय पहुँच, आर्थिक विकास, सामाजिक प्रगति तथा लैंगिक समानताको मुलप्रवाहमा ल्याउने उद्देश्यसहित उक्त सम्मान गरिएको हो...
काठमाण्डौ । एनआईसी एशिया बैंक कर्मचारी संघले आफ्नो १६ औं स्थापना दिवसको अवसरमा बैंकमा लामो समयदेखि समर्पित रुपमा सेवा पुर्याएका कर्मचारीहरूलाई सम्मान कार्यक्रम आयोजना गरेको छ ।यस विशेष अवसरमा, विभिन्न प्रदेशमा सप्ताहव्यापी कार्यक्रम आयोजना गर्दै संस्थामा १० वर्ष वा सोभन्दा बढी समय सेवा पुर्याएका कर्मचारीहरूलाई सम्मान गरी उनीहरूको योगदानप्रति कृतज्ञता व्यक्त गरिएको छ...
काठमाण्डौ । एनआईसी एशिया बैंक कर्मचारी संघले आफ्नो १६ औं स्थापना दिवसको अवसरमा बैंकमा लामो समयदेखि समर्पित रुपमा सेवा पुर्याएका कर्मचारीहरूलाई सम्मान कार्यक्रम आयोजना गरेको छ ।यस विशेष अवसरमा, विभिन्न प्रदेशमा सप्ताहव्यापी कार्यक्रम आयोजना गर्दै संस्थामा १० वर्ष वा सोभन्दा बढी समय सेवा पुर्याएका कर्मचारीहरूलाई सम्मान गरी उनीहरूको योगदानप्रति कृतज्ञता व्यक्त गरिएको छ...
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थामा तरलता धेरै भएपछि नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो । राष्ट्र बैंकले नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ । सोही क्रममा आज ३० अर्ब रुपैयाँ झिक्न लागेको हो । राष्ट्र...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ ११ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३६.०५ रुपैयाँ र बिक्रीदर १३६.६५ रुपैयाँ कायम भएको छ । यस्तै, आज एक यूरोको खरिददर १५४.५१ रुपैयाँ र बिक्रीदर १५५.१९ रुपैयाँ कायम छ । एक पाउण्डको खरिददर १८३.६७ रुपैयाँ र बिक्रीदर १८४.४८ रुपैयाँ कायम छ ।
काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड (SCBNL) लाई क्रेडिट रेटिङ एजेन्सी ICRA नेपाल ले छैटौं पटक लगातार [ICRANP-IR] AAA रेटिङ प्रदान गरेको छ। यो रेटिङ समयमै वित्तीय दायित्व पूरा गर्ने उच्चतम सुरक्षा स्तर भएको मानिन्छ, जसले गर्दा यस्तो रेटिङ पाएका निकायहरूमा न्यूनतम क्रेडिट जोखिम रहन्छ।
काठमाण्डौ । नेपाल एसबिआई बैंकद्वारा सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं २५ स्थित बालकल्याण अधारभूत विद्यालय, हेमजामा अध्ययनरत सम्पुर्ण विद्यार्थीहरुका लागि स्कुल ब्याग तथा शैक्षिक सामाग्री प्रदान गरेको छ । बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत, रामकुमार तिवारीले बालकल्याण अधारभूत विद्यालय व्यवस्थापन...
काठमाण्डौ । महालक्ष्मी विकास बैंक र एनसीएचएलबीच एनपीएस–एनसीएस तथा डोमेस्टिक कार्ड स्किम(नेपालपे कार्ड) को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिपेश लम्साल तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । एनसीएचएलले हालै एनपीएस–एनसीएसको पूर्वाधारको...
काठमाण्डौ । हालै मात्रै नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त भएका डा. विश्वनाथ पौडेलविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ । राष्ट्र बैंकको गभर्नरमा राजनीतिक दलबाट सिधै नियुक्ति गरिनु बैंक ऐन, २०५८ को प्रतिकूल भएको दावीसहित पौडेलको नियुक्ति बदर गर्ने मागसहित सर्वोच्चमा निवेदन पेश भएको हो । अधिवक्तात्रय अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले निवेदन पेश...
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कर्णाली प्रदेशको सुर्खेतमा अवस्थित आवाज नेपाललाई सहयोग प्रदान गरेको छ । विभिन्न दाताबाट प्राप्त सहयोगबाट सञ्चालन भइरहेको र करिब ४० जना महिला र बालबालिकाहरूलाई सहयोग गरिरहेकोे सो संस्थालाई बैंकले करिब २ महिनासम्मलाई पुग्ने गरी सरसफाइ तथा उपभोग्य सामग्रीहरू उपलब्ध गराएको छ ।संस्थामा...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ ९ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३७.३१ रुपैयाँ र बिक्रीदर १३७.९१ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३६.७३ रुपैयाँ र बिक्रीदर १३७.३३ रुपैयाँ कायम थियो ।
काठमाण्डौ । नेपाल बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीहरूले आज नवनियुक्त गभर्नर डा.विश्वनाथ पौडेलसँग शिष्टाचार भेट गर्दै बधाई तथा शुभकामना प्रदान गरेका छन् । सो अवसरमा संघका पदाधिकारीहरूले बैंकिङ क्षेत्रलाई अझ सुदृढ र प्रभावकारी बनाउन सदैव भैm नेपाल राष्ट्र बैंकबाट निरन्तर सहयोगको अपेक्षा रहेको पनि उल्लेख गरे ।
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रमअन्तर्गत लुम्बिनी प्रदेश बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नं.११ लाई शवदाह गृह निर्माणका लागि आवश्यक सहयोग प्रदान गरेकोे छ । कोहलपुर नगरपालिका–११ स्थित दुदुवा र रोहिणी नदीको संगममा निर्माणाधीन यस शवदाह गृहले स्थानीयबासिन्दालाई परम्परागत दाह संस्कारको तुलनामा सुलभ र...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ ८ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३६.७३ रुपैयाँ र बिक्रीदर १३७.३३ रुपैयाँ कायम भएको छ । यस्तै आज एक यूरोको खरिददर १५५.०३ रुपैयाँ र बिक्रीदर १५५.७१ रुपैयाँ कायम छ । एक पाउण्डको खरिददर १८३.३६ रुपैयाँ र बिक्रीदर १८४.१७ रुपैयाँ कायम छ ।
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सुदूरपश्चिम प्रदेशको धनगढी अवस्थित दृष्टि फाउण्डेसन नेपाललाई सहयोग प्रदान गरेको छ । विभिन्न दाताबाट प्राप्त सहयोगबाट सञ्ंचालन भइरहेको र करिब ६५ जना महिला र उनका बालबालिकाहरूलाई सहयोग गरिरहेकोे सो संस्थालाई बैंकले करिब २ महिनासम्मलाई पुग्ने गरी सरसफाइ तथा उपभोग्य सामग्रीहरू उपलब्ध...
काठमाण्डौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाल राष्ट्रबैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले भेटेका छन् । आज बिहान अर्थ मन्त्रालय पुगी नवनियुक्त गभर्नर पौडेलले अर्थमन्त्री पौडेललाई भेटेका हुन् ।
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थामा तरलता धेरै भएपछि नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो । राष्ट्र बैंकले नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ । सोही क्रममा आज ५० अर्ब रुपैयाँ झिक्न लागेको हो । राष्ट्र...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.