कुमारी बैंकको नाफामा ३४५% को उछाल, अधिकांश सूचकमा पनि अब्बल
काठमाण्डौ । कुमारी बैंक लिमिटेडको वित्तीय अवस्थामा राम्रो सुधार देखिएको छ । बैंकले आज सार्वजजिक गरेको गत आव २०८०/८१ को चौथो त्रैमासिक प्रतिवेदनअनुसार बैंक वित्तीय रुपमा स्वस्थ देखिएको छ । बैंकले खुद नाफा आर्जनमा ३४५.६७ प्रतिशतको छलाङ मारेको छ । चौथौ त्रैमाससम्ममा बैंकले २ अर्ब ३० करोड रुपैयाँ बराबरको खुद नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आवको सोही अवधिसम्ममा भने बैंकको...

