सानिमा बैंकको अनलाइन ई–कम कार्ड टप–अप सुविधा
काठमाण्डौ । सानिमा बैंकले ई–कम भिसा कार्ड प्रयोगकर्ताहरुका लागि अनलाइनमार्फत कार्डमा टप–अप गर्न मिल्ने सुबिधाको सुरुवात गरेको छ ।ई–कम भिसा कार्ड प्रयोगकर्ताहरुले अब आफूलाई पायक पर्ने जुनसुकै समय र स्थानबाट सानिमा युएसडी ई–कम भिसा कार्डमा टप–अप गर्न सक्नेछन् । ग्राहकहरुले सानिमा सजिलो ई–बैकिङ एप वा बैंकको आधिकारिक वेबसाइटमा अनलाइन सर्भिसेस् अन्तर्गतको कार्ड...

