सिटिजन्स बैंक र म्यानबीच एमबिएमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीका लागि अवांर्ड स्थापना गर्ने सम्झौता
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र म्यानेजमेन्ट एशोसिएशन अफ नेपाल (म्यान) बीच नेपालमा व्यवस्थापन संकाय अन्तर्गत एमबिएमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई सम्मान गर्ने र प्रोत्साहन दिने उद्देश्यले “ःब्ल्–ऋष्तष्शभलक ब्कउष्चष्लन ःबलबनभच ब्धबचम“ को स्थापना गर्ने सहमति भएको छ । आज म्यानको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सहमति पत्रमा बैंकका तर्फबाट...

