प्रभु बैंक भिजा इन्टरनेशनलद्वारा दुई बिधामा सम्मानित
काठमाण्डौ । प्रभु बैंक भिजा ईन्टरनेशनलद्वारा आयोजित भिजा लिडरसीप कनक्लेभ नेपाल २०२४ अन्तर्गत Excellence in Consumer Debit Card Business र Excellence in Product Innovation गरी दुई बिधामा सम्मानित भएको छ । भिजा एफिलिएट सदस्यता श्रेणीको रूपमा भिजा नेटवर्कमा भिजा उपभोक्ता डेबिट कार्ड को व्यवसायमा उत्कृष्टता बापत पहिलो अवार्ड प्राप्त भएको हो भने दोस्रो अवार्ड एक्सिलेन्स इनप्रोडक्ट इनोभेसनपूर्ण नविनतम् सुविधा सहितको...

