लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार
काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले काठमाण्डौ जिल्लाको कागेश्वरी मनोहरामा आफ्नो शाखा स्थानान्तरणमार्फत सेवा विस्तार गरेको छ। काठमाण्डौ जिल्लाको बौद्धमा रहेका २ शाखामध्ये गोकर्णेश्वर नगरपालिका–६ स्थित शाखा कागेश्वरी मनोहरान गरपालिका–५ को थलीमा स्थानान्तरण गरिएको हो। स्थानान्तरण गरिएको साविकको बौद्ध शाखाका ग्राहकहरुले सोही ठाउँमा रहेको बौद्ध पिपलबोटको शाखा हालको...

