एनएमबि बैंकले सातै प्रदेशमा मनायो एमएसएमई दिवस
काठमाण्डौ । एनएमबि बैंकले एमएसएमई दिवस मनाएको छ । अन्तराष्ट्रिय एमएसएमई दिवस २०२४ को अवसरमा बैंकले सातै प्रदेशमा एमएसएमई ग्राहकहरुलाई सम्मान र सहयोग गर्ने उदेश्यले कार्यक्रम आयोजना गरेर एमएसएमई दिवस मनाएको हो । कार्यक्रममा बैंकका विभिन्न शाखाहरुका ८ सयभन्दा बढी ग्राहकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा एमएसएमई ग्राहकहरुलाई लेखा,वित्त,मार्केटिङ,डिजिटलाइजेशन...

