सोमबार, असार १५,२०८३ 01:01:28
Bizshala
  • सोमबार, असार १५,२०८३ 01:01:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एभरेष्ट बैंकको आज बस्न लागेको साधारण सभाबाट २०% लाभांश पारित हुँदै

Laxmi Sunrise Bank Limited
एभरेष्ट बैंकको आज बस्न लागेको साधारण सभाबाट २०% लाभांश पारित हुँदै

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको ३१ औं वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । बैंकको उक्त सभा काठमाण्डौको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा आयोजना हुन लागेको हो ।  

सभामा बैंकको हाल कायम चुक्तापूँजीको १४ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस सेयर गरी कुल २० प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित हुनेछ ।  

New Office
CG Motors
Garima Development Bank

यस्तै सञ्चालक समितिका अध्यक्षले पेश गर्ने वार्षिक प्रतिवेदन, वित्तीय विववरणहरु तथा लेखापरीक्षकको प्रतिवेदनमाथि छलफल भई पारित गरिनेछ ।  

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि बैंकले गत असोज २४ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । यसर्थ असोज २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै बैंकद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य ठहरिनेछन् । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.