एभरेष्ट बैंकको खुद नाफा र वितरणयोग्य मुनाफा दुवै बढ्यो, ईपीएस ३६.९५ रुपैयाँ पुग्यो
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५ अर्ब ६ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । बैंकले आर्जन गरेको यो नाफा गत आवमा आर्जन गरेको तुलनामा ४.७५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म भने बैंकले ४ अर्ब ८३ करोड रुपैयाँबराबरको खुद नाफा कमाएको थियो । यस्तै बैंकले ५ अर्ब २७ करोड रुपैयाँबराबरको वितरणयोग्य मुनाफा आर्जन गरेको छ । यो...

