सिटिजन्स बैंकले वार्षिकोत्सवको अवसरमा ल्यायो विभिन्न योजना,निःशुल्क इ–कम कार्ड प्रदान गरिने
काठमाण्डौ। सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो १७ औं वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक योजनाहरू सार्वजनिक गरेको छ । वैशाख ७ गतेको वार्षिकोत्सवलाई ध्यानमा राखेर बैंकले यही वैशाख १ गतेदेखि वैशाख ३१ गतेसम्म १ महिनाको लागि लागू हुने गरि विभिन्न सेवा सुविधामा भारी छुट र क्यास ब्याक लगायतका योजनाहरू सार्वजनिक गरेको हो ।सो योजनाअन्तर्गत डेबिट÷क्रेडिट कार्ड प्र...