महालक्ष्मी विकास बैंक र एनआईसी एशिया क्यापिटलबीच व्यवस्थित लगानी योजनामा पहुँच वृद्धि गर्न सहकार्य
काठमाण्डौ । महालक्ष्मी विकास बैंक र एनआईसी एशिया क्यापिटलबीच बैंकका ग्राहकहरुको व्यवस्थित लगानी योजना९सिस्टेमेटिक इन्भेष्टमेन्ट प्लान)मा पहुँच अभिवृद्धि गर्न सहकार्य भएको छ ।एनआईसी एशिया क्यापिटलद्वारा सञ्चालित खुलामुखी योजना–एनआईसी एशिया डाईनामिक डेप्ट फण्डको महालक्ष्मी विकास बैंकले वितरण एजेण्टको रुपमा कार्य गर्न एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  ...