प्रलोभनमा नपरी डिजिटल वित्तीय ठगीबाट बच्न राष्ट्र बैंकको सुझाव
काठमाण्डौ । पछिल्लो समय वित्तीय ठगी, चोरी र अपराधका घटना निकै बढेको छ । विभिन्न प्रलोभनमा परी मानिसहरु ठगिएको घटना दैनिकजसो सुन्ने गरेको पाइन्छ । प्रविधिको सहायताले वित्तीय अपराध हुने क्रम ह्वात्तै बढेको छ ।

