Bizshala
  • बिहीबार, पुष २४,२०८२ 11:11:07
Bizshala
Global IME Bank Limited

सिद्धार्थ बैंकका ग्राहकका लागि माउन्ट अफ एक्सेलमा ४०% सम्म छुट

Hyundai Nepal
सिद्धार्थ बैंकका ग्राहकका लागि माउन्ट अफ एक्सेलमा ४०% सम्म छुट
Shivam Cement

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि नयाँ छुट योजना सार्वजनिक गरेको छ। 

बैंक र माउन्ट अफ एक्सेल प्रा. लि.बीच भएको साझेदारी सम्झौताअनुसार अब ग्राहकहरूले गोकर्णेश्वर, काठमाडौंस्थित माउन्ट अफ एक्सेलमा बैंकको कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा ४० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने छन्।

CG Motors
Bizshala
Garima Development Bank

बैंकले यस सहकार्यले ग्राहकहरूलाई आकर्षक छुटको सुविधा दिलाउनुका साथै नगद कारोबारलाई डिजिटल भुक्तानीतर्फ रूपान्तरण गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरेको छ।

New Office
Laxmi Sunrise Bank Limited
IME remit

ग्राहकहरूले यो अफर र सम्बन्धित विवरणबारे थप जानकारीका लागि सिद्धार्थ बैंकको २४ घण्टा सञ्चालनमा रहने ‘सिद्धार्थ केयर’ ग्राहक सेवा केन्द्र वा बैंकका आधिकारिक सञ्चार माध्यममार्फत सम्पर्क गर्न सक्नेछन्।

Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.