सरकारसँग नडराउन निजी क्षेत्रलाई लामिछानेको आग्रह, बालेनले पनि छिट्टै भेटवार्ता गर्ने तयारी
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले उद्योगी व्यवसायीहरुलाई सरकारसँग नडाउन आग्रह गरेका छन् । लामिछानेले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघ लगायतका निजी क्षेत्रका व्यवसायिक संगठनमा आवद्ध उद्योगी तथा व्यवसायीसँगको छलफलका क्रममा यस्तो बताएका हुन् । ललितपुरको कुपण्डोलमा रहेको होटल हिमालयमा भएको...

