कजारियाद्वारा जनकपुरमा नयाँ एक्सक्लुसिभ शोरूम सञ्चालन
काठमाण्डौ । टायल उत्पादन कम्पनी कजारियाले जनकपुरमा नयाँ एक्सक्लुसिभ शोरूम उद्घाटन गरेको छ । बाबा अटोमाटा ट्रेडिङ प्रालिद्वारा सञ्चालनमा ल्याइएको उक्त शोरूम जनकपुर तथा आसपासका क्षेत्रमा उच्च गुणस्तरका टायलप्रति बढ्दो मागलाई सम्बोधन गर्ने उद्देश्यले स्थापना गरिएको कम्पनीले जनाएको छ ।शोरूमले ग्राहकहरूलाई आधुनिक र व्यवस्थित खरिद अनुभव प्रदान गर्नेछ । शोरूमको औपचारिक...

