काठमाण्डौमा घर जित्ने भाग्यशाली विजेता मंसिर १२ गते घोषणा हुने
काठमाण्डौ । ई–सेवाको ‘मेरो डिजिटल देश’अभियानअन्तर्गत काठमाण्डौमामा घर जित्ने भाग्यशाली विजेताको घोषणा मंसिर १२ गते हुने भएको छ। यो घोषणा कान्तिपुर टेलिभिजन, फेसबुक र युट्युबमा प्रत्यक्ष प्रसारण गरिनुका साथै, ई–सेवा मनि ट्रान्सफर र ई–सेवाको आधिकारिक फेसबुक पेजमार्फत पनि प्रत्यक्ष हेर्न सकिनेछ।ई–सेवा मनि ट्रान्सफरले डिजिटल रेमिट्यान्स र सुरक्षित कारोवारलाई...