नेपाल टेलिकमको रिचार्ज सेवा अवरुद्द हुने, समय अगावै रिचार्ज तथा प्याकेज खरिद गर्न आग्रह
काठमाण्डौ । नेपाल टेलिकमको रिचार्ज सेवा अवरुद्द हुने भएको छ । टेलिकमको बिलिङ्ग प्रणाली स्तरोन्नति परीक्षण गर्नु पर्ने भएकोले आज रिचार्ज सेवा ७ घण्टाको लागि अवरुद्द हुने भएको हो। टेलिकमका अनुसार आज राति ११ बजेदेखि २६ गते बिहान ६ बजेसम्म परीक्षण कार्य गरिने भएकोले उक्त अवधिमा Balance Recharge / Package खरिद / Query सेवाहरु केहि समयका लागि प्रभावित हुने टलिकमले जनाएको छ। सो समयभन्दा अगाडि नै...