सरकारद्वारा भीभीआईपी र भीआईपी स्वास्थ्य उपचार समिति गठन
काठमाण्डौ । सरकारले अतिविशिष्ठ व्यक्ति (भीभीआईपी) र विशिष्ट व्यक्ति (भीआईपी) स्वास्थ्य उपचार समिति गठन गरेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा मन्त्रिस्तरीय निर्णयअनुसार उक्त समिति गठन गरेको हो। समितिमा प्राडा भगवान कोइराला, डा सन्दुक रुइत, डा भोला रिजाल, प्राडा शैली प्रधान,...

