प्रेस स्वतन्त्रता बलियो बनाउन संवैधानिक सुरक्षा आवश्यक
काठमाण्डौं । संविधान संशोधनसम्बन्धी बहसलाई व्यापक र सहभागितामूलक बनाउन गठन गरिएको कार्यदलले देशका प्रमुख सञ्चारमाध्यमका सम्पादक, समाचार कक्षका नेतृत्वकर्ता तथा सञ्चारविज्ञहरूसँग विस्तृत छलफल गर्दै सुझाव सङ्कलन गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा रहेको कार्यदलले सोमबार राजधानीमा आयोजित कार्यक्रममा ५५ जना सञ्चारकर्मी...

