नापतौल डोरअन्तर्गत दोस्रो दिन सुकुलढोकाबाट सेवा प्रदान
काठमाण्डौ । भक्तपुर नगरपालिका र भक्तपुर उद्योग वाणिज्य संघको सहकार्यमा जिल्लामा सञ्चालन गरिएको नापतौल डोर कार्यक्रमअन्तर्गत दोस्रो दिन बुधबार भक्तपुर नगरपालिकास्थित सुकुलढोकामा कार्यालय राखेर सेवा प्रदान गरिएको छ । गुणस्तर तथा नापतौल कार्यालय, त्रिपुरेश्वरबाट खटिएको कर्मचारीहरुको टोलीले भक्तपुर नगरपालिकाको वंशगोपालस्थित ३ नं. वडा कार्यालय परिसरमा कार्यालय राखेर...

