दशैंअघि वीपी राजमार्ग नखुल्ने
काठमाण्डौ । वीपी राजमार्ग दशैं अगाडि नखुल्ने भएको छ । भौतिक पूर्वाधार मन्त्रालयले वीपी राजमार्ग दशैं अगाडि खुलाउन नसकिने बताएको हो ।आज भौतिक पूर्वाधार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव केशवकुमार शर्माले वीपी राजमार्ग दशैं अगाडि खुलाउन नमिल्ने अवस्था रहेको बताए । मन्त्रालय र सडक विभागको टोलीले बुधबार नेपाली सेनाको हेलिकप्टरबाट बाढीले क्षति पुर्याएको वीपी...

