शुक्रबार, आश्विन २,२०८३ 08:30:52
Bizshala
  • शुक्रबार, आश्विन २,२०८३ 08:30:52
Bizshala
Global IME Bank Limited

आज यी स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना

आज यी स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना
New Office

काठमाण्डौ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले मंगलबार मुलुकका केही भागमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिना सहित मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

Shivam Cement
Bizshala
CG Motors

महाशाखाका अनुसार आज कोशी प्रदेश लगायत देशका पहाडी र हिमाली भू–भागका केही स्थानहरू तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ/हावाहुरी/असिना सहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ।

मौसमविद् विनोद पोखरेलले अहिले मनसुनयामको जस्तो मौसम देखिएको बताएका छन्। 

Muktinath Bikas Bank Limited

‘अहिले मनसुन आएको त छैन। तर मौसम हेर्दा तेस्तै देखिन्छ। पश्चिमी वायुको थोरै प्रभाव र बंगालको खाडीबाट तलको सतहमा आएको वाष्पले बादल हट्न दिएको छैन,’ उनले भनेका छन्।

त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक समेत रहेका पोखरेलले आज मेघगर्जन सहित वर्षाको सम्भावना रहेको बताएका छन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.