तरकारी बजारमा मुलाको मूल्य घट्यो
काठमाण्डौ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले मुलाको मूल्य घटेको जनाएको छ। बिहीबार कालीमाटी बजारमा सेतो स्थानीय मुलाको प्रतिथोक मूल्य १५ देखि २० रूपैयाँ छ।
TRENDING
काठमाण्डौ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले मुलाको मूल्य घटेको जनाएको छ। बिहीबार कालीमाटी बजारमा सेतो स्थानीय मुलाको प्रतिथोक मूल्य १५ देखि २० रूपैयाँ छ।
काठमाण्डौ। निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारबाट बाहिरिने बेला आर्थिक सहायताका नाममा एक करोड २३ लाख ५४ हजार ३७७ रुपैयाँ वितरण गरेको जनाएको छ। अर्थ मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार उनले उक्त रकम २०८१ असार महिनामा वितरण गरेको हो।
काठमाण्डौ । मुलुकलाई लोडसेडिङमुक्त गरी उज्यालोका नायकको उपमा पाएका नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने तयारी थालिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले दिएको निर्देशन अटेर गरेको आरोप लगाउँदै कुलमानलाई निकट भविष्यमै बर्खास्त गर्ने गरी आवश्यक आन्तरिक तयारी थालेका ओली निकट स्रोतले दाबी गरेको छ ।
काठमाण्डौ। सरकारले पेन्सनका राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको छ। तीन चरणमा लागू हुने गरी निवृत्तभरण व्यवस्थापन कार्यालयले आवश्यक व्यवस्था मिलाउन नेपाल राष्ट्रिय बैंक र राष्ट्रिय बाणिज्य बैंकलाई पत्राचार गरेको छ।
काठमाण्डौ। कतारी राजा अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आउँदा नेपाल सरकारको १ करोड २९ लाख ५० हजार रूपैयाँ खर्च भएको छ। सो रकम अर्थमन्त्रालयले राष्ट्रपति कार्यालयलाई रकमान्तर गरेर भुक्तानी गरेको जनाएको छ।
काठमाण्डौ। अर्थ मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरे नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा सदस्य नियुक्त भएका छन्। घिमिरेले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ समक्ष राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा शपथ लिएका हुन्।
काठमाण्डौ। हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैँ-तिहारको उपलक्ष्यमा ल्याएको 'हुन्डाई फेस्टिभ डिलाइट २०८०' का विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ। उक्त अफरका विजेता सुनसरीका ईन्द्रप्रसाद गुरागाईँ (कुपन नम्बर ५३) लाई लक्ष्मी हुन्डाईका बिक्री प्रतिनिधिले हुन्डाई एक्सटर, नक्सालस्थित हुन्डाई सोरुममा आयोजित कार्यक्रममा हस्तान्तरण गरेका हुन्।
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले कर्जा ग्राहकहरुलाई लक्षित गरी महालक्ष्मी घर कर्जा, महालक्ष्मी व्यवसायिक कर्जा, महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत) तथा महालक्ष्मी हरित कर्जा एकल अंकको ब्याजदर ९९.९९ प्रतिशतमा नै कर्जा प्रदान गर्ने भएको छ।
काठमाण्डौ। ललितपुरको कुपण्डोलस्थित द वेस्टमिन्स्टर कलेजले आयोजना गरेको पब्जी टुर्नामेन्टको उपाधि सम्धी ई–स्पोर्टस्टिमले जितेको छ। तीन दिनसम्म कलेज हातामा भएका खेलहरुसँगै सम्धी तालिकामा सर्वाधिक अंकसहित उपाधि जित्न सफल भएको हो। प्रतियोगितामा जम्मा १८ टिमको सहभागिता रहेको थियो। हरेक टिमले ९–९ वटा खेल खेल्दा सम्धी ८५ अंक सहित विजेता बन्न सफल भएको हो। विजेता टिमले...
काठमाण्डौ। महिन्द्रा फोर व्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्कस प्रा.लि र अग्नि हायेर पर्चेज प्रा.लिले नगदरहित दाबीका लागि आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडसँग पनि सम्झौता गरेको छ।
काठमाण्डौ। राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमणमा झन्डै साढे दुई करोड रुपैयाँ खर्च भएको छ। भ्रमणका क्रममा २ करोड ४३ लाख रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले अर्थ विविध शीर्षकबाट परराष्ट्र मन्त्रालयलाई उपलब्ध गराएको हो।
काठमाण्डौ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र विश्व बैङ्कका देशीय निर्देशक डेभिड सिसलेनबीच भेटवार्ता भएको छ। बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीको कार्यकक्षमा भएको भेटमा विश्व बैङ्कले नेपालको ऊर्जा र सिँचाइ क्षेत्रमा गरेको सहयोग र अन्य धेरै विषयमा छलफल भएको बताइएको छ।
काठमाण्डौ। नेपाल राष्ट्र बैंकले व्यवसायी तथा उद्योगीलाई नभएर निर्माण व्यवसायीहरूका लागि मात्र कार्यान्वयन गर्ने गरी मंसिर मसान्तसम्म छुट दिने व्यवस्था गरेको छ।
काठमाण्डौ । नेपालमा जुलाई महिनामा ६४ हजार ५९९ पर्यटक आएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार जुलाईमा यो वर्षकै सबैभन्दा कम पर्यटक नेपाल आएका हुन् ।यस्तै यो संख्या कोरोना भाइरस महामारी आउनु अघिको वर्ष अर्थात् २०१९ को तुलनामा समेत कम हो । सन् २०१९ को जुलाई महिनामा ७० हजार ९१६ पर्यटक नेपाल आएका थिए ।
काठमाण्डौ। सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा घाइते भएका पाइलट मनिष शाक्यको डिस्चार्ज गर्ने तयारी रहेको काठमाण्डौ मोडेल अस्पतालले जनाएको छ।
काठमाण्डौ । नेपाल टेलिकमको बिलिङ प्रणाली स्तरोन्नति गर्नका लागि चार घण्टा सेवा बन्द हुने जनाएको छ। बिहीबार सूचना जारी गर्दै टेलिकमले नेपाल टेलिकमको बिलिङ प्रणाली स्तरोन्नति कार्यका लागि बिहीबार राति ११ बजेदेखि करिब ४ घण्टा अवधिका लागि सेवा बन्द हुने जनाएको हो। अन्य कुनै सेवासम्बन्धी समस्या भए १४९८ र १९८ मा डायल गरी बुझ्न सकिने जनाएको छ ।
काठमाण्डौ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज बन्दा(लोकल)को औसत प्रतिकेजी मूल्य ४० प्रतिशतले बढेको छ । आज बन्दा(लोकल)को औसत प्रतिकेजी मूल्य ५७ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन बन्दा(लोकल)को औसत मूल्य प्रतिकेजी ४१ रुपैयाँ थियो । यस्तै आज काउली(स्थानिय)को मूल्य पनि १३ प्रतिशतले बढेर ८५ रुपैयाँ,तिते...
काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा माथि र पूर्वमा सरदर स्थानको आसपास अवस्थित छ।देशभर आंशिक देखि साधारणतया बदली साथै बाँकी भू–भागमा आंशिक बदली देखि मूख्यतया सफा रहेको छ । मधेश, बागमती र गण्डकी प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भैरहेको छ । आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती,...
काठमाण्डौ। आजको बिज्ञान प्राबिधिक युगमा मोबाइल ल्यापटप जस्ता डिभाइसहरु मानव जीवनका लागि अत्यन्तै महत्वपूर्ण हिस्सा बन्न पुगेको छ। मोबाइल फोन हाम्रो जिवनशैली तथा दैनिकीसँग गाँसिइसकेको छ।आजको दुनियाँमा मोबाइल नचालउने युवा–युवती कमै होलान्। जीवनको अभिन्न अंग बनेको छ मोबाइल। मोबाइल बिना एकछिन बस्न नसक्ने भइसकेका छन् मानिस।
काठमाण्डौ। सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। बिहीबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको मूल्य घटाएको हो। भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ मूल्य तोकेको हो। निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.