बिहीबार, बैशाख २४,२०८३ 12:11:12
Bizshala
  • बिहीबार, बैशाख २४,२०८३ 12:11:12
स्वदेशमै गरिने स्याहार कामको रकम अर्थतन्त्रमा गणना हुनुपर्छः उपाध्यक्ष वैद्य
NEWS

स्वदेशमै गरिने स्याहार कामको रकम अर्थतन्त्रमा गणना हुनुपर्छः उपाध्यक्ष वैद्य

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले स्वदेशमै गरिने स्याहार कामको रकम अर्थतन्त्रमा गणना हुनुपर्नेमा जोड दिएका छन्। नेपाल उद्योग वाणिज्य महासंघद्वारा “निजी क्षेत्रमा स्याहार अर्थतन्त्रको सान्दर्भिकता” विषयमा मधेश प्रदेशका रोजगारदाताहरुका लागि वीरगञ्ज आयोजित तीन दिने तालिमको बुधबार उद्धघाटन समारोहमा वैद्यले सो कुरा राखेका हुन्।

विश्वमा नदेखेको अनन्त र राधिकाको भव्य विवाहपछि अम्बानी परिवार कहाँ छ ?
NEWS

विश्वमा नदेखेको अनन्त र राधिकाको भव्य विवाहपछि अम्बानी परिवार कहाँ छ ?

काठमाण्डौ। भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानी र उनको परिवार पछिल्लो समय पेरिसमा छन्। उनीहरू त्यहाँ पेरिस ओलम्पिक २०२४ को मनोरञ्न लिइरहेका छन्। पेरिसमा रहँदा अम्बानी परिवार फोर सिजन होटल जर्ज वीमा बसेको बताइएको छ। यस पाँचतारे होटलमा परिवारका सदस्यहरू पटक–पटक देखिएका छन्।  

नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडबीच व्यवसायिक सम्झौता
NEWS

नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडबीच व्यवसायिक सम्झौता

काठमाण्डौ। नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ  लिमिटेड र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडबीच व्यवसायिक सहकार्य गर्ने सहमतिपत्रमा बुधबार हस्ताक्षर भएको छ। सहमतिपत्रमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडका प्रमुख सञ्चालन अधिकृत हेमन्त बस्याल र नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ...

चिनियाँ विद्युतीय गाडी  दिपलको आधिकारिक बिक्रेतामा हिमालय मोटरक्स प्रा.लि नियूक्त
NEWS

चिनियाँ विद्युतीय गाडी दिपलको आधिकारिक बिक्रेतामा हिमालय मोटरक्स प्रा.लि नियूक्त

काठमाण्डौ। पछिल्लो समयमा नेपाली बजारमा लोकप्रिय बनेको चिनियाँ विद्युतीय गाडी दिपलको लागि नेपालको आधिकारीक बिक्रेता एमएडब्लु वृद्धि अटोकर्पले पोखरा क्षेत्रका लागि आधिकारिक बिक्रेतामा हिमालय अर्गानाईजेशन अन्तर्गतको हिमालय मोटरक्स प्रा.लि.लाई नियूक्त गरेको छ। 

अर्थ मन्त्रालयमा सचिव घिमिरेको स्वागत,मरासिनीको बिदाई
NEWS

अर्थ मन्त्रालयमा सचिव घिमिरेको स्वागत,मरासिनीको बिदाई

काठमाण्डौ। अर्थ मन्त्रालयको सचिवमा डा. रामप्रसाद घिमिरेलाई स्वागत गरिएको छ। यसअघि अर्थ सचिव रहेका मधुकुमार मरासिनीलाई बिदाई गरिएको हो। अर्थ मन्त्रालयमा कार्यक्रम गरी डा. घिमिरेलाई स्वागत र मरासिनीलाई बिदाई गरिएको हो।

१८ देशमा राजदूत सिफारिस, को कहाँ पठाईए ? हेर्नुहोस् (सूचीसहित)
NEWS

१८ देशमा राजदूत सिफारिस, को कहाँ पठाईए ? हेर्नुहोस् (सूचीसहित)

काठमाण्डौ। केपी शर्मा ओली नेतृत्त्वको सरकारले १८ देशका लागि राजदूत सिफारिस गरेको छ। सोमबारको मन्त्रिपरिषदको बैठकले यो बाहेक २२ सचिव सरुवा तथा तीन वटा प्रदेशका प्रमुखलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

एमसीए नेपालले गर्‍यो भारतीय कम्पनीसँग ४ सय केभी सबस्टेशनको निर्माण सम्झौता
NEWS

एमसीए नेपालले गर्‍यो भारतीय कम्पनीसँग ४ सय केभी सबस्टेशनको निर्माण सम्झौता

काठमाण्डौ। एमसीए नेपालले तनहुँको दमौलीमा ४०० केभी क्षमताको नयाँ दमौली सबस्टेसन निर्माणका लागि भारतको टेक्नो इलेक्ट्रिक एन्ड इञ्जिनियरिङ लिमिटेडसँग ३.८८ करोड अमेरिकी डलरको ठेक्का सम्झौता गरेको छ। बुधबार ऊर्जामन्त्री दीपक खड्काको उपस्थितिमा एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण गर्न लागिएका तीनवटै ४०० केभी सबस्टेशन निर्माण सम्बन्धी सम्झौता सम्पन्न भएको हो। 

भारतले खोल्यो गड्डाचौकी नाका‚ अब पर्यटक निर्वाध भारततर्फ जान पाउने
NEWS

भारतले खोल्यो गड्डाचौकी नाका‚ अब पर्यटक निर्वाध भारततर्फ जान पाउने

काठमाण्डौ। कञ्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकी हुँदै भारततर्फ जाने तेस्रो मुलुकका विदेशी पर्यटकले निर्वाध रूपमा जान पाउने भएका छन्। भारतीय अध्यागमन कार्यालयले लामो समयदेखि विदेशी पर्यटकका लागि बन्द गरेको आगमन पुनः खुला गरेको अध्यागमन कार्यालय गड्डाचौकीले जनाएको छ। 

बल्खु तरकारी बजार डुबानमा : ४ करोडको क्षति
NEWS

बल्खु तरकारी बजार डुबानमा : ४ करोडको क्षति

काठमाण्डौ। मंगलबार रातभर आएको अविरल वर्षाका कारण बल्खु क्षेत्र डुबानमा पर्दा त्यस क्षेत्रका तरकारी बजारमा क्षति पुगेको छ। पानीले बल्खु डुब्दा त्यहाँ सञ्चालित तरकारी बजारभित्र पानी पसेर क्षति व्यवसायीहरूले बताएका छन्।

एक वर्षको अवधिमा लिए ६ लाखभन्दा धेरैले प्यान नम्बर
NEWS

एक वर्षको अवधिमा लिए ६ लाखभन्दा धेरैले प्यान नम्बर

काठमाण्डौ। एक वर्षको अवधिमा व्यक्तिगत स्थायी लेखा नम्बर अर्थात् प्यान नम्बर लिने करदाताको संख्या बढेको छ। अर्थ मन्त्रालयका अनुसार आव २०८०/८१ मा ६ लाख १७ हजार ७८१ जनाले व्यक्तिगत प्यान नम्बर लिएका छन्। जसमा कुल प्यान नम्बर लिने करदाताको संख्या ४२ लाख ६७ हजार ३९५ पुगेको छ। 

नर्सरीमा पढ्ने ५ वर्षका विद्यार्थीले ३ कक्षामा पढ्नेलाई हाने गोली
OTHERS

नर्सरीमा पढ्ने ५ वर्षका विद्यार्थीले ३ कक्षामा पढ्नेलाई हाने गोली

काठमाण्डौ । भारतमा एउटा अचम्म पार्ने घटना घटेको छ । बिहारको सुपौल जिल्लाको लालपट्टी क्षेत्रमा रहेको एक निजी स्कुलमा नर्सरी कक्षामा पढ्ने ५ वर्षका विद्यार्थीले १० वर्षका विद्यार्थीलाई गोली हानेका छन् ।  हातमा गोली लागेपछि ती छात्र गम्भिर घाइते भएका छन् । भारतीय मिडियाका अनुसार यो घटनापश्चात स्कुलमा हंगामा मच्चिएको छ । घटनाको खबर थाहा पाएपछि पुगेको प्रहरीले कसरी ५ वर्षका...

घरेलु तथा साना उद्योगलाई प्रवर्द्धन गर्ने सरकारको स्पष्ट नीति छः अर्थमन्त्री पौडेल
ECONOMY& POLITICS

घरेलु तथा साना उद्योगलाई प्रवर्द्धन गर्ने सरकारको स्पष्ट नीति छः अर्थमन्त्री पौडेल

काठमाण्डौ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले ठूलो संख्या रोजगारी तथा स्वरोजगारी सिर्जना गर्ने महत्वपूर्ण माध्यम घरेलु तथा साना उद्योगलाई प्रवर्द्धन गर्ने सरकारको स्पष्ट नीति रहेको बताएका छन्।नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलसँग अर्थमन्त्रालयमा कुरा गर्दै अर्थमन्त्री पौडेलले यसको निम्ति कानुन, नियम, निर्देशिका तथा निर्णयहरुमा ध्यान...

बाढीले निर्माणाधीन ईखुवा जलविद्युत आयोजना क्षतिग्रस्त, २ मजदुर बेपत्ता
NEWS

बाढीले निर्माणाधीन ईखुवा जलविद्युत आयोजना क्षतिग्रस्त, २ मजदुर बेपत्ता

काठमाण्डौ । अविरल वर्षाका कारण आएको बाढीले ईखुवा जलविद्युत आयोजनामा क्षति पुगेको छ । बाढीले आयोजनामा क्षति पुग्नुका साथै आयोजनामा कार्यरत दुई मजदुरलाई बगाएको छ ।  भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिकामा निर्माणाधीन ईखुवा जलविद्युत आयोजनामा कार्यरत दुई मजदुरलाई बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।  

आज देशका यी ६ प्रदेशमा भारी देखि धेरै भारी वर्षा हुने
NEWS

आज देशका यी ६ प्रदेशमा भारी देखि धेरै भारी वर्षा हुने

काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।  देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा  हल्का देखि मध्यम वर्षा भैरहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई  स्थानमा भारी वर्षा भैरहेको छ ।आज दिउँसो देशभर साधारणतया बदली रहने छ। सबै...

पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्ग अवरुद्ध, सवारी आवगमनमा समस्या
NEWS

पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्ग अवरुद्ध, सवारी आवगमनमा समस्या

काठमाण्डौ । अविरल वर्षाका कारण पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्ग अवरुद्ध भएका छन् । हिजो रातीदेखि आएको वर्षाको कारण पृथ्वी राजमार्गको दर्जनौ स्थानमा पहिरो खसेको छ । जसका कारण सवारी आवतजावतमा समस्या आएको छ ।  पृथ्वी राजमार्गको अधिकांश स्थानमा एकातर्फी सवारी आवतजावत मात्रै सञ्चालनमा छ भने राजमार्गको गल्छी गाउँपालिकास्थित बैरेको सिम बजार जलमग्न भएको छ ।

सरकारका सचिवहरुलाई प्रमको निर्देशन-'मौद्रिक नीतिले ल्याएको उत्साह मर्न नदिनू, बजारलाई अझै चलायमान बनाउनू'
Capital Market

सरकारका सचिवहरुलाई प्रमको निर्देशन-'मौद्रिक नीतिले ल्याएको उत्साह मर्न नदिनू, बजारलाई अझै चलायमान बनाउनू'

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मौद्रिक नीतिले बजारमा राम्रो उत्साह ल्याएको भन्दै यसलाई कायम राखेर जानुपर्ने बताएका छन् ।  मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा एक छलफलका क्रममा सरकारका सचिवहरुलाई निर्देशन दिंदै प्रधानमन्त्रीले मौद्रिक नीतिबाट बजारमा आएको उत्साहलाई कम हुन दिन नहुने विचार व्यक्त गरेका हुन् । 

परम्परागत हेरचाह कार्यलाई आय उत्पन्न गर्ने अर्थतन्त्रमा रूपान्तरण गर्न आवश्यकः ओझा
ECONOMY& POLITICS

परम्परागत हेरचाह कार्यलाई आय उत्पन्न गर्ने अर्थतन्त्रमा रूपान्तरण गर्न आवश्यकः ओझा

काठमाण्डौ । कैलाली चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष पुष्करराज ओझाले परम्परागत हेरचाह कार्यलाई आम्दानी गर्ने स्याहार अर्थतन्त्रमा परिणत गर्न आवश्यक रहेको बताएका छन् ।कैलालीको धनगढीमा साउन ११ गते सम्पन्न निजी क्षेत्रमा केयर अर्थतन्त्रको सान्दर्भिकता विषयक तीनदिने तालिमको समापन समारोहमा ओझाले हेरचाह अर्थतन्त्रको महत्व बारे बताएका हु्न् ।अन्तर्राष्ट्रिय श्रम...

नागढुङ्गा–नौविसे सडक खण्ड अबरुद्ध
NEWS

नागढुङ्गा–नौविसे सडक खण्ड अबरुद्ध

काठमाण्डौ । नागढुङ्गा–नौविसे सडक खण्ड अबरुद्ध भएको छ । अविरल वर्षाका कारण आज बिहान खसेको पहिरोका कारण त्रिभुवन राजपथ नागढुङ्गा नौविसे सडक खण्ड अबरुद्ध भएको हो ।धुनीवेशी नगरपालिका–९ खत्रिपौवा भन्ने स्थानमा सुरुङ्ग मार्ग नजिकै लेदो सहितको पहिरो आउँदा बिहानैदेखि सडक अबरुद्ध भएको छ । अहिले सडकको दुबैतर्फको यातायात बन्द रहेको छ ।यसका कारण राजधानीबाट बाहिरिने तथा प्रवेशका...

आज यी ५ प्रदेशमा भारी देखि धेरै भारी वर्षा हुने
NEWS

आज यी ५ प्रदेशमा भारी देखि धेरै भारी वर्षा हुने

काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भैरहेको छ ।  आज दिउँसो देशभर साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश...

खिर खाएर साउन १५ मनाइँदै
NEWS

खिर खाएर साउन १५ मनाइँदै

काठमाण्डौ । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदैछ । दुधमा मरमसलालगायतका सामाग्री हालेर बनाइने खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने प्रचलनको सुरुवात भएको जनविश्वास रहेको छ ।  वर्षा ऋतुका बेला असार १५ गते दही चिउरा र साउन १५ गते खिर खाने प्राचिन कालदेखि नेपाली परम्परा रहि आएको छ ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.