युवालाई रोजगारी दिने बजेटको अपेक्षा
जनमत
TRENDING
काठमाण्डौं । बाँकेकी निर्मला कुर्मीको अपहरण, बन्धक तथा हत्या प्रकरणमा निष्पक्ष अनुसन्धानको माग गर्दै २३ दिनदेखि आमरण अनशनमा बसेकी अधिकारकर्मी रूबी खान र सरकारबीच पाँच बुँदे सहमति भएपछि आन्दोलन टुंगिएको छ। सहमतिसँगै खानले आफ्नो लामो अनशन अन्त्य गरेकी हुन्।नेपालगञ्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेजमा अनशनरत खानसँग वार्ता गर्न सरकारको विशेष टोली पुगेको थियो।
काठमाण्डौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीलाई औपचारिक रूपमा अघि बढाउँदै प्रदेशअन्तर्गतका मन्त्रालयहरूलाई बजेटको प्रारम्भिक सीमा अर्थात् ‘बजेट सिलिङ’ पठाएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेशका १४ मन्त्रालयका लागि कुल ४९ अर्ब रुपैयाँ बराबरको बजेट सिलिङ निर्धारण गरेको हो।
काठमाण्डौ । भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारतीय सामाजिक सञ्जाल इन्फ्लुएन्सर, भ्लगर, पोडकास्टर तथा डिजिटल कन्टेन्ट सिर्जनाकर्ताहरूलाई नेपाल भ्रमण कार्यक्रममा सहभागी हुन आवेदन आह्वान गरेको छ।दूतावासले पाँच जना भारतीय सामाजिक सञ्जाल इन्फ्लुएन्सर तथा डिजिटल कन्टेन्ट सिर्जनाकर्तालाई नेपाल भ्रमण गराई नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, धार्मिक तथा...
काठमाण्डौं । अमेरिका–इरानबीच बढ्दो तनाव र सम्भावित सैन्य द्वन्द्वको पृष्ठभूमिमा अन्तर्राष्ट्रिय ऊर्जा बजारमा भने केही राहतका संकेत देखिन थालेका छन्।विश्व तेल आपूर्तिको अत्यन्त संवेदनशील मार्ग मानिने स्ट्रेट अफ हर्मुजबाट तेल बोकेका दुई चिनियाँ पानीजहाज सुरक्षित रूपमा बाहिरिएपछि कूटनीतिक समाधानतर्फ आशा बढेको हो।
काठमाण्डौं । सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा विचाराधीन वा दोषी ठहर भइसकेका व्यक्तिलाई सरकारी सल्लाहकार पदमा नियुक्त गर्न नपाउने गरी स्पष्ट कानूनी व्यवस्था बनाउन मधेस प्रदेश सरकारलाई निर्देशन दिएको छ।भौतिक पूर्वाधार विकास मन्त्रालयमा तात्कालीन मन्त्री रामसरोज यादवले विशेष अदालतबाट भ्रष्टाचारमा दोषी ठहर भएका जीवनाथ चौधरीलाई सल्लाहकार बनाएको विषयमा परेको...
काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी पहिलो महाधिवेशनलाई लक्षित गर्दै देशव्यापी संगठन विस्तार र अधिवेशन सञ्चालनलाई तीव्रता दिने निर्णय गरेको छ। महाधिवेशनअघि वडा, पालिका, जिल्ला र प्रदेश तहका अधिवेशन सम्पन्न गर्ने उद्देश्यसहित पार्टीले केन्द्रीय नेताहरूलाई विभिन्न जिम्मेवारीमा खटाएको छ।
काठमाण्डौं । सरकारले निर्वाचनसम्बन्धी कानूनी ढाँचा परिमार्जन गर्ने उद्देश्यसहित ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ प्रतिनिधि सभामा दर्ता तथा पेस गरेको छ।बुधबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त विधेयक औपचारिक रूपमा पेस गरेकी हुन्।
काठमाण्डौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले दैलेखमा जारी पेट्रोलियम अन्वेषण परियोजनालाई राष्ट्रिय ऊर्जा सम्भावनासँग जोडिएको महत्वपूर्ण पहल भन्दै त्यसको सफल कार्यान्वयनका लागि सरकारले पूर्वाधार विकासमा तत्काल ध्यान दिनुपर्ने बताएकी छिन्।बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले कर्णाली प्रदेशको रणनीतिक महत्व बोकेको दैलेख पेट्रोलियम...
जनमत
काठमाण्डौं । नेपालगञ्ज–पोखरा सिधा हवाई सेवा पुनः केही समयका लागि स्थगित गरिएको छ। करिब पाँच वर्षदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको बुद्ध एयरको यो उडान यात्रु सङ्ख्या उल्लेख्य रूपमा घट्नु, सञ्चालन खर्च वृद्धि हुनु तथा बजार माग कमजोर बन्नुका कारण हालका लागि रोकिएको हो।
काठमाण्डौं । तिलगङ्गा क्षेत्रमा रहेको बस्ती हटाइएपछि स्थानीय बासिन्दाले पूर्वनिर्धारित सट्टाभर्ना तथा पुनर्वाससम्बन्धी सम्झौता कार्यान्वयन नभएको आरोप लगाउँदै पशुपति क्षेत्र विकास कोषविरुद्ध विरोध प्रदर्शन गरेका छन्।विस्थापित स्थानीयहरूले आज कोषको कार्यालय परिसरमा धर्ना दिँदै तत्काल न्याय, उचित क्षतिपूर्ति र सहमतिअनुसारको व्यवस्था लागू गर्न माग गरेका हुन्।
काठमाण्डौ । अमेरिकामा ‘नेपाल टेक रोडशो यूएसए २०२६’ सम्पन्न भएको छ । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिस कम्पनीज (NAS-IT) र नेप्लिज अमेरिकन च्याम्बर अफ कमर्स (NACOC) को सहकार्यमा आयोजना गरिएको कार्यक्रमको उद्देश्य नेपाललाई उदीयमान प्रविधि गन्तव्यका रूपमा विश्वसामु स्थापित गर्नु रहेको थियो।कार्यक्रम अमेरिकाको डेलासस्थित एम्बेसी सुइट्स बाई हिल्टन ग्रेपवाइनमामा आयोजना...
काठमाण्डौं । खानेपानीमा लगाइएको कर खारेज गर्न तथा विद्युत महसुलमा छुट दिन माग गर्दै उपभोक्ता अधिकारकर्मीहरूले काठमाडौंको बबरमहल क्षेत्रमा प्रदर्शन गरेका छन्।खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन)को अगुवाइमा भएको उक्त प्रदर्शनमा विभिन्न उपभोक्ता समूह तथा अधिकारवादी संस्थाहरू सहभागी भएका थिए।
काठमाण्डौं । अमेरिकाले इरानमाथि आर्थिक दबाब थप कडा बनाउँदै उससँग सम्बन्धित वित्तीय सञ्जाल, फ्रन्ट कम्पनीहरू तथा तेल ढुवानी गर्ने जहाजहरूलाई लक्षित गर्दै नयाँ चरणको प्रतिबन्ध घोषणा गरेको छ। अमेरिकी अधिकारीहरूले यस कदमलाई इरानको अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने क्षमता कमजोर पार्ने र अवैध आर्थिक गतिविधि नियन्त्रण गर्ने प्रयासका रूपमा व्याख्या गरेका छन्।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.