आगामी वर्षदेखि गाँजाको व्यवसायिक खेती सुरु हुने
काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षदेखि गाँजाको व्यवसायिक उत्पादनको प्रबन्ध मिलाउने भएको छ ।
TRENDING
काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षदेखि गाँजाको व्यवसायिक उत्पादनको प्रबन्ध मिलाउने भएको छ ।
काठमाण्डौ । आर्थिक वर्ष २०८१/८२ मा कृषि बीमामा किसानलाई बीमा प्रिमियममा छुट हुने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आवको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । अर्थमन्त्री पुनले कृषि क्षेत्रको अवलम्बन गर्ने उद्देश्यले कृषकलाई विशेष प्राथमिकतामा राख्दै कृषि बीमामा प्रिमियमा छुट दिने बताएका हुन् । योसँगै आगामी आवमा करार खेती उत्पादन, कृषि बाली, उन्नत बीउ,...
काठमाण्डौ । सरकारले २०८१ देखि २०९१ सम्मको अवधिलाई कृषिमा लगानी दशकको रुपमा घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले २०८१ देखि २०९१ सम्मको अवधिलाई कृषिमा लगानी दशकको रुपमा घोषणा गरिने बताएका हुन्।
काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षमा आर्थिक सुधार गर्ने घोषणा गर्दै ५ सुधारको सूत्र सार्वजनिक गरेका छन् । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उनले यस्तो सूत्र बताएका हुन् ।
काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्ष घोषणा गरेका छन् ।
काठमाण्डौ । मन्त्रीपरिषद बैठकले आर्थिक वर्ष २०८१-८२ का लागि बजेट पारित गरेको छ । केहीबेरअघि सकिएको मन्त्रीपरिषद बैठकले अर्थमन्त्री नेतृत्वको टिमले तयार गरेको बजेट पारित गरेको हो ।
काठमाण्डौ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्क प्रालि लगायत अन्य कम्पनी तथा संस्थाहरुमा विभिन्न सहकारीबाट प्रवाह भएको रकमको अवस्थाको विषयमा खोजबिन गरी दोषीमाथि कारबाही गर्ने लगायत ४ बुँदे टीओआर(कार्यादेश)सहित संसदीय छानबिन समिति गठन हुने भएको छ।
काठमाण्डौ । आन्तरिक रोजगारीलाई प्रवद्धन गर्ने तथा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘श्रमाधान रोजगार मेला’ आयोजना गरेको छ । नेपाली नागरिकको श्रम यात्रा र रोजगारीका बहुआयामिक आवश्यकतालाई एकद्वार प्रणालीबाट सम्बोधन गर्ने उद्देश्यले ‘श्रमाधान रोजगार मेला’ आयोजना गरिएको हो ।देशका सातै प्रदेशमा हुने ‘श्रमाधान...
काठमाण्डौ । राष्ट्रिय योजना आयोगको पूर्ण बैठकबाट सरकारको वार्षिक विकास कार्यक्रम र ३ वर्षे मध्यमकालीन(२०८१/८२–२०८३/८४) खर्च संरचना स्वीकृत गरेको छ ।मंगलबार बिहान सिंहदरबारस्थित मन्त्रीपरिषद कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको आयोगको पूर्ण बैठकले बजेटसँगै संसदमा पेस हुने वार्षिक कार्यक्रम तथा मध्यमकालिन खर्च संरचना समेत पारित गरेको हो ।
काठमाण्डौ । आगामी आर्थिक वर्षका लागि प्रस्तुत हुने बजेट भाषण २ घण्टालाई सरेको छ । कांग्रेसले अवरोध जारी राखेको संसदलाई खुलाउन सहकारी ठगीको विषयमा छानबिन समिति बनाउने विषयमा सहमति भई कार्यादेश बनाउन समय लाग्ने भएपछि बजेट पारित गर्न बोलाइएको मन्त्रीपरिषद बैठकसँगै बजेट भाषणको समय पनि २ घण्टा पछि सरेको हो ।
काठमाण्डौ । आज गणतन्त्र दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । संविधानसभाको निर्वाचनबाट निर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते व्यवस्थापिका–संसदबाट गणतन्त्र स्थापनाको घोषणा गरेको दिनलाई गणतन्त्र दिवसको रुपमा मनाइँदै आएको छ । सरकारले यो वर्षको जेठ १४, १५ र १६ गते ३ दिनसम्म नेपालभित्र र...
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्स र इजरायल एशिया चेम्बर अफ कमर्सबीच आर्थिक तथा व्यापारिक सहकार्यको सम्झौता भएको छ । व्यापारिक सूचना तथा अनुभव आदान प्रदान, व्यवसायिक प्रतिनिधिबीचको भ्रमण सहजीकरण, कृषि विकास प्रर्वद्धन लगायत १० विषयमा सहकार्यको सम्झौता भएको हो । सम्झौतापत्रमा चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र र इजरायल एशिया चेम्बर अफ कमर्सका अध्यक्ष अनत...
काठमाण्डौ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निलम्बनको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । आज अधिवक्ता अनुपम भट्टराईले महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री रवि लामिछानेलाई विपक्षी बनाएर रिट दायर गरेका हुन् ।रिटमा महान्यायाधिवक्ता कार्यालयले गृहमन्त्रीमाथि कुनै पनि मुद्दामा कुनै पनि अदालतमा अभियोजन नभएको पत्र...
काठमाण्डौ । सामाजिक सुरक्षामा आवद्ध नेपालीको संख्या ५.५ प्रतिशतले वृद्धि भएको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तद्वारा आइतबार संघीय संसदका दुवै सदनमा प्रस्तुत आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षण अनुसार सामाजिक सुरक्षा भत्ता पाउने नागरिकको संख्या गत फागुनसम्म ३८ लाख २ सय ७७ पुगेको छ । गत वर्ष सामाजिक सुरक्षामा आवद्धको संख्या ३७ लाख ६ हजार ३ सय २७ थियो । ७० वर्ष नाघेका...
काठमाण्डो । संघीय सरकारले देशभर ३४ हजार २ सय ६७ किलोमिटर सडक निर्माण गरेको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आइतबार संघीय संसदका दुवै सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षणमा उक्त तथ्याङ्क प्रस्तुत गरिएको छ । २०८० फागुनसम्म देशभर १८ हजार २ सय ४१ किलोमिटर सडक कालोपत्रे भएको छ । ७ हजार ६ सय ९७ किलोमिटर ग्राभेल र ८ हजार ३ सय २९ किलोमिटर सडक कच्ची रहेको...
काठमाण्डौ । सार्वजनिक निकायको बेरुजु अत्यासलाग्ने शैलीमा बढेर ११ खर्ब ८३ अर्ब माथि पुगेको छ । राजश्व बक्यौता तथा बेरुजु रकम बढ्दै गएर सार्वजनिक निकाय लापरबाही ढंगले चल्न थालेपछि यसको प्रभाव बेरुजुमा देखिएको हो । महालेखा परीक्षकले आइतबार प्रकाशित गरेको आफ्नो ६१ औं प्रतिवेदनमा यस्तो देखिएको हो । संघीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र संस्थातर्फ...
काठमाण्डौ । अस्तित्वमा रहेका २६ वटा संस्थान नाफामा छन् । अर्थ मन्त्रालयले आइतबार संसद्मा प्रस्तुत गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षामा यस्तो देखिएको हो । अर्थमन्त्री वर्षमान पुनले संसदमा पेश गरेको समीक्षा प्रतिवेदनअनुसार आव २०७९/८० सम्म १५ संस्थान नोक्सानीमा गएका छन् । कुल संस्थानमध्ये ३ वटा संस्थानको कारोबार शुन्य रहेको छ ।अघिल्लो आर्थिक वर्षमा भने...
काठमाण्डौ । मोरङ–सुनसरी औद्योगिक कोरिडोरमा रहेका उद्योगहरुमा कामदारको मागको प्रकृति त्यसको आपूर्ति गर्ने सम्बन्धमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले समृद्धि–हेल्भेटास आयोजनाको प्राविधिक सहयोगमा एउटा सफ्टवेयर निर्माण गरी यसको तथ्यांक संकलन कार्य सुरु गरेको छ ।यसै सन्दर्भमा आज जेठ १३ गते नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले श्रम बजार सूचना प्रणालीको...
काठमाण्डौ । सरकारले सङ्घीय संसद्–प्रतिनिधिसभा र राष्ट्रियसभा) मा ‘आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षण पेश गरेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा अर्थमन्त्री वर्षमान पुनले चालू आवको आर्थिक सर्वेक्षण पेश गरेका हुन् । अर्थमन्त्रीले चालू आर्थिक वर्षको फागुन मसान्तसम्म भएका आर्थिक, भौतिक वित्त, विकासलगायत समग्र अवस्थाको बारेमा सदनलाई जानकारी गराएका छन् । सो...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.