भदौ घटनामा सुरक्षा निकायमाथि छानबिन गर्न उच्चस्तरीय समिति गठ
काठमाण्डौ । सरकारले गत भदौ २३ र २४ गते भएका घटनाक्रमका क्रममा सुरक्षा निकायका पदाधिकारीहरूको भूमिका, निर्णय प्रक्रिया तथा समग्र कार्यसम्पादनको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ।

